site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई प्रश्न–जसपा सरकारले फुटाएको भन्छन् नि !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जसपा फुटाएको पत्रकारको प्रश्नमा आफूबाहेक नेपालमा कसैले कसैलाई नदेख्ने टिप्पणी गरेका छन् ।

सभामुखले बोलाएको छलफलबाट बाहिरिने क्रममा पत्रकारले जसपा तपाईंले फुटाएको भन्छन् नि भनी सोधेको प्रश्नको छोटो जवाफ दिँदै भने, “नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement