site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘स्टारकिडलाई बलिउडमा प्रवेश गर्न सजिलो भए पनि मिहिनेत दोब्बर गर्नुपर्छ’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अभिनेता सुशान्तको आत्महत्याका कारण पछिल्लो समय स्टारकिड्स सामाजिक सञ्जालमा ट्रोलको सिकार भइरहेका छन् । 

यसैबीच टाइगर श्राफले यसबारे आफ्नो विचार राखेका छन् । आउटसाइडरको तुलनामा इन्डस्ट्रीसँग नजिकका व्यक्तिहरूलाई बलिउडमा प्रवेश गर्न सजिलो भए पनि आफूलाई सावित गर्न दबाब हुने गरेको बताए ।

टाइगरले भने, “जैकी श्राफको छोरा भएका कारण म माथि धेरै प्रेसर छ । मानिसहरू सोच्छन् कि यो हाम्रा लागि धेरै सजिलो छ । म झुठ बोल्दिन, हो एक हिसाबमा मानिसहरूको ध्यान खिच्न सजिलो हुन्छ तर हामीले आफूलाई प्रमाणित गर्नका लागि दुई गुणा मिहिनेत गर्नुपर्छ । मैले आफूलाई आफ्नो बुबाको छाया र परिचयबाट अलग आफ्नै परिचय बनाउन सफल भएको छु ।”
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !