site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सेप्टेम्बरबाट ‘भुल भुलैया २’ को छायांकन पुनः सुरु हुने
Sarbottam CementSarbottam Cement

एजेन्सी । लकडाउनका कारण स्थगित भएको चलचित्र ‘भुल भुलैया २’ यही सेप्टेम्बरबाट पुनः छायांकनमा जाने भएको छ । आवश्यक सुरक्षा सावधानी अपनाएर यही सेप्टेम्बरबाट छायांकनमा जान लागेको निर्माण टिमले जानकारी दिएको हो ।

लखनउमा छायांकनका क्रममा लकडाउन भएपछि स्थगित भएको यस चलचित्रको अब ३५ दिनको छायांकन बाँकी रहेको चलचित्र निर्देशक अनिम बज्मीले बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो २००७ मा रिलिज भएको अक्षयको हिट चलचित्र ‘भुलभुलैया’ को सिक्वेल हो । यो सन् १९९३ मा रिलिज भएको हास्य मनोवैज्ञानिक थ्रिलर ‘मनिचित्रथजु’को हिन्दी रिमेक हो । 

सिक्वेलमा कार्तिक आर्यन र कियारा आडवाणी मुख्य भूमिकामा रहेका छन् । 
(हिन्दुस्तान टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement