site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विभिन्न साहित्यकारहरू सम्मानित 

काठमाडौं । शिवपुरी सन्देश साहित्यिक पत्रिका र शिवपुरी साहित्य समाजको वार्षिकोत्सवको अवसर पारेर समाजले विशेष कार्यक्रमको आयोजना गर्दै विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेको छ ।

उक्त अवसरमा ‘शिवपुरी सन्देश’को १०३ पूर्णांकको लोकार्पणसमेत गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हालै टोखा क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ संस्था तथा किरण पन्थीलाई सम्मानित गर्‍यो ।

सम्मानकासाथ नगद राशिसमेत प्रदान गरियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २३:४२
प्रतिक्रिया दिनुहोस्