site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेता गोविन्दाको कार दुर्घटना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलिउड अभिनेता गोविन्दाको कार अर्को कारसँग ठोक्किएर दुर्घटना भएको छ । खबरका अनुसार दुर्घटना हुँदा कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक मात्र थिए । 

गोविन्दाको कारसँग ठोक्किएको अर्को गाडी यशराज ब्यानरसँग सम्बन्धित व्यक्तिको रहेको खबर छ । 

बुधबार राति जुहू प्रहरी वृत्तमा दर्ता भएअनुसार करिब साढे ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सवार सबै सुरक्षित रहेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले लेखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement