site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनता समाजवादीले लगेको संविधान संशोधन प्रस्ताव दर्ता भएन
SkywellSkywell

काठमाडौं । संविधान संशोधनका लागि जनता समाजवादीले लगेको प्रस्ताव संसद् सचिवालयले दर्ता गर्न मानेन । जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव लिएर संचिवालय पुगेका थिए ।

०७४ वैशाख ११ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादीसमेत सम्मिलित सरकारले दर्ता गराएको संशोधन प्रस्ताव नै अहिले ठाकुरले दर्ताका लागि सचिवालय पुगेका थिए । तर संसद् सचिवालयले सभामुखसँग छलफल गरेर आइतबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय गरिने जानकारी गराएको एक नेताले बताए ।

KFC Island Ad
NIC Asia

“०७४ वेशाख ११ मा सरकारले ल्याएको संशोधन प्रस्ताव नै हामीले संशोधन प्रस्ताव दर्ता गराउन लागेका थियौँ,” एक नेताले भने । ०७४ सालमा  सरकारले प्रदेश सीमांकनको निम्ति आयोग बनाउनेलगायतका विषय समेटिएको संविधान संशोधनको विधेयक दर्ता गराएको थियो । 

संविधान संशोधन प्रस्तावमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकनलगायतका विषय समावेश गरिएको छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro