site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रातो मच्छिन्द्रनाथको महास्नान (फोटो फिचर)
SkywellSkywell

ललितपुर । हरेक वर्ष जस्तै यो वर्ष पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ अथवा करुणामयको महास्नान गरियो । चैतकृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथ अथवा करुणामयलाई पाटनको तःबाहबाट लगनखेल चोकमा रहेको उनकी आमा मायादेवी मन्दिरमा लगी उपत्यकाको पाँच तीर्थ, मनोहरा, शिलु, गंगा, विष्णुमती र सपन तीर्थहरुको जलमा गाईको दूध मिसाएर महास्नान गर्ने परम्परा छ ।

 लिच्छबीकालमा देशभरि अनिकाल र खडेरी लाग्दा वर्षा र सहकालका देव रातो मच्छिन्द्रनाथलाई नेपाल प्रवेश गराएको किंवदन्ती छ । कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गए पछि सबै जात्राहरु रोकिएका छन् ।  तर रातो मछेन्द्रनाथको जात्रा रोक्न नहुने यो जात्रा रोके देशमा अन्नको समस्या र अनिकाल हुन सक्ने विश्वास छ । 

KFC Island Ad
NIC Asia

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro