देश
काठमाडौं । आज बन्दाबन्दी (लकडाउन) को बाह्रौं दिन । सबै मानिस घरघरमै सुरक्षित बसेका छन् । कोरोना भाइरसको संक्रमणले विश्वलाई नै प्रभाव पारिरहेको यस अवस्थामा नेपालमा पनि १२ दिनअघि बन्दाबन्दीको घोषणा गरिएको थियो ।
मानिसको सधैं चहलपहल रहने पशुपतिनाथ र बौद्धनाथ स्तूप क्षेत्र आज पनि शान्त रह्यो । अति आवश्यक कामबाहेक सर्वसाधारण घरबाट बाहिर निस्किएका छैनन् । हेरौं बन्दाबन्दीको बाह्रौं दिनमा पशुपतिनाथ र बौद्धनाथमा देखिएका केही दृष्य :
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६ १७:५८
प्रतिक्रिया दिनुहोस्