काठमाडौं । लकडाउनको सातौं दिन बितिसकेको छ । सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको समय बढाइसकेको छ ।
काठमाडौंका विभिन्न स्थानमा गल्लीमा साँझ र बिहान खुलेका खाद्यान्न पसलमा दुरी कायम राखेर किनमेल गरेको देखिन्छ ।
हेरौं केही तस्बिर
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com