site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोरोनाका बारेमा जानकारी चाहिमा ११३३ फोन गर्नुहोस्
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धी जानकारी दिन ११३३ नम्बरको कल सेन्टर थप गरेको छ । मन्त्रालयले शनिबारदेखि सो कल सेन्टर थप गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना सम्बन्धी मानिसको जिज्ञासा बढ्दै गएपछि मन्त्रालयले ११३३ नम्बरको कल सेन्टर थप गरेको बताउँछन् । 

Dabur Nepal
NIC Asia

यसअघि मन्त्रालयले १११५ को कल सेन्टर स्थापना गरेको थियो भने सो कल सेन्टरमा हालसम्म ६ हजार बढी फोन आएको उनले जानकारी दिए ।

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro