site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनको दोस्रो दिन सुनसान काठमाडौं (तस्बिर कथा)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कम गर्न सरकारले सुरू गरेको लकडाउनको दोस्रो दिन पनि काठमाडौं सुनसान देखिएको छ । विहान केही समय खुलेका पसल करिब नौ बजे बन्द भइसकेका छन् । अस्पताल, क्लिनिक तथा डेरी पसल भने खुलेका छन् । 

सडकमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् । अस्पताल, प्रेसका सवारी साधन तथा एल्बुलेन्स भने निर्वाध चलिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro