देश
काठमाडौं । कोरोना भाइरसको संक्रमण (कोभिड १९) को त्राससँगै बजारमा मास्कको अभाव भएको छ ।
कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्क मात्र नभई नेपालमै उत्पादन हुने सर्जिकल मास्कको समेत अभाव सुरु भएपछि फार्मेसी तथा औषधि पसलमा ग्राहक लामबद्ध भएको देख्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६ १५:०९
प्रतिक्रिया दिनुहोस्