site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पदा छन् तर चिन्ने कहिले ? (फोटो फिचर)
SkywellSkywell

काठमाडौंको दक्षिणमा पर्ने फर्पिङमा रहेको दक्षिण मनकामना मन्दिर


काठमाडौं । नेपाल सम्पदाले भरिपूर्ण मुलुक हो । त्यसमा पनि ऐतिहासिक पुरातत्त्व सम्पदामा उपत्यका (राजधानी) झनै समृद्ध छ । आज हामी काठमाडौंमा रहेका केही यस्ता सम्पदा जसले ऐतिहासिक तथा पुरातत्त्वको प्रतिनिधित्व त गर्छन् तर प्रचार अभावमा ओझेल परेका छन् । 
काठमाडौंको फर्पिङ क्षेत्रमा रहेका केही ऐतिहासिक मन्दिर पनि प्रचार अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । यहाँका झन्डै दर्जन बढी मन्दिर तथा गुम्बाको प्रचार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुनेमा दुईमत छैन । 
हेरौं काठमाडौंबाट झन्डै २० किलोमिटर दूरीमा रहेको फर्पिङका मन्दिर तथा गुफा ।

काठमाडौंको दक्षिणमा पर्ने फर्पिङमा रहेको दक्षिण मनकामना मन्दिरको भित्री स्वरुप ।
काठमाडौंको दक्षिणमा पर्ने फर्पिङमा रहेको दक्षिण मनकामना मन्दिरको  बाहिरी भाग । यहाँको ऐतिहासिक महत्त्वबारे सबैले जानकारी पाएका छैनन् ।

 

KFC Island Ad
NIC Asia

 

 

Royal Enfield Island Ad

 

 

 

दक्षिण मनकामना मन्दिर परिसरमा रहेको नाग र शिवलिंग ।

 

फर्पिङमा रहेको वज्रयोगिनी मन्दिर र प्रवेशद्वार । यो मन्दिरलाई स्थानीयले फम्पी नामले पनि चिन्ने गर्छन् । 

 

१७औं शताब्दीमा बनेको वज्रयोगिनी मन्दिर २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको थियो । यो हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको साझा धरोहर हो ।

 

फर्पिङमै रहेको असुर गुफाको प्रवेशद्वार । यो गुफामा गुरु पद्म सम्भवले ज्ञान आर्जन गरेको किंवदन्ती छ । पद्म सम्भवलाई गुरु रिम्पोछे भनिन्छ । 

 

असुर गुफाको भित्री भाग । 


 

असुर गुफामा चीनको तिब्बतबाट आएका एक बौद्धमार्गी । 
फर्पिङमा रहेको शेषनारायण मन्दिर । ठूलो एकादशीमा यहाँ मेला लाग्ने गर्छ । राजधानीलगायत अन्य विभिन्न जिल्लाका धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति हुन्छ । 

 

शेषानारायण मन्दिर वरिपरि रहेको पोखरी । पोखरीमा विभिन्न प्रजातिका जलचरसँगै देवीदेवताका मूर्तिहरु पनि प्रशस्तै छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro