देश
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को पूर्वतयारी स्वरूप नेपाली सेनाले सैनिक मुख्यालय भद्रकालीमा टेन्ट हालेर अस्थायी क्वारेन्टाइन बनाएको छ।
सरकारबाट कोरनाको सतर्कता र तयारीको निर्देशन भएअनुरूप सेनाले संक्रमित सैनिक र सर्वसाधारणलाई समेत क्वारेन्टाइनमा राखेर उपचार गर्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६ ०९:१५
प्रतिक्रिया दिनुहोस्