देश
काठमाडौं । फागुन शुक्ल अष्टमीका दिन रंगिन ध्वजासहितको चीर ठड्याइएसँगै होली पर्व आरम्भ भएको मानिन्छ । काठमाडौंका मानन्धर समुदायले वसन्तपुरमा मंगलबार बिहान ७ः५७ को साइतमा ठड्याएको चीर फागु पूर्णिमाका दिन निकालेर दहन गरिन्छ ।
यस वर्ष नेपालको पहाडी जिल्लामा फागुन २६ गते र तराईका जिल्लामा २७ गते होली मनाइँदै छ । हेरौं वसन्तपुर क्षेत्रमा चीर ठ्याउँदा देखिएका केही दृष्य ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६ १५:४२
प्रतिक्रिया दिनुहोस्