site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एल क्लासिकोमा रियलको जित
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले शीर्ष स्थानको बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।   शानदार जितसहित रियल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा रियलले दोस्रो हाफमा दुई गोल गरेको हो । रियल ५६ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement