काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर ललितपुरको लबिम मलमा घुम्न आएका युवा । फेब्रुअरी १४ मा मनाइने यो भ्यालेन्टाइन डेलाई नेपालीमा प्रणय दिवसका रूपमा मनाइने गरिन्छ ।
यसैअवसरमा राजधानीका सपिङ कम्प्लेक्सहरू सजाएर चिटिक्क पारिएको छ । हेरौं केही तस्बिर ।