देश
काठमाडौं । माघ शुक्ल पुर्णिमाको दिन श्रीस्वस्थानी ब्रतको अन्तिम दिन भक्तजनहरुले भक्तपुरस्थित हनुमानघाटमा जम्मा भएर स्नान गरि माधवनारायणको पुजा गरेका छन् ।
श्रीस्वस्थानी ब्रत कथाको एक महिना मेला साँखु, भक्तपुरलगायत देशका विभिन्न स्थानमा लाग्ने गर्दछ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वास्थानी ब्रत आज माघ शुक्ल पूर्णिमामा समाप्त हुँदैछ ।
हेरौं, श्रीस्वस्थानी ब्रतको समापनका अवसरमा लिइएका केही भक्तजनको तस्बिर :
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ १२:५३
प्रतिक्रिया दिनुहोस्