site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चपली हाईट–३’को ‘चारानाको मसला’ गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाईट–३’को छायांकन सकिएको छ । ठमेलस्थित एक क्लबमा गीतको छायांकन सकिएसँगै चलचित्रको छायांकन सकिएको हो । 

चैत २८ गते रिलिज हुने चलचित्रको अन्तिम गीत ‘चारानाको मसला’ बोलको छ । 

सुभाष भुषालको संगीत रहेको गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर सुन्न सकिने निर्माता अर्जुन कुमारले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतमा अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट बोल्ड अवतारमा प्रस्तुत भएको निर्माण पक्षले तस्बिर सार्वजनिक गरेको छ । उक्त गीतमा अभिनेताद्धय आमिर गौतम र महेश त्रिपाठी पनि फिचर्ड छन् । चलचित्रमा अर्पण थापा र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका छ ।

Global Ime bank

अर्जुन कुमार निर्माता रहेको सस्पेन्स थ्रिलर चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । 

 


NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC