site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मनोहरा साहित्यको रचना वाचन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिने उद्देश्यले स्थापित मनोहरा साहित्य समाजले मासिक रचना वाचनको ५२औं शृंखला सम्पन्न भएको छ । 

काठमाडौंको पेप्सीकोलामा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. विष्णु एस राईले समाजले आयोजना गर्दै आएको रचना वाचन कार्यक्रमले सर्जकहरूलाई ठाउँ  दिएको उल्लेख गर्दै भावपूर्ण कविता वाचन गरे ।
समाजका संयोजक डिल्लीराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कविहरू विधान आचार्य, डा. विदुर चालिसे, प्रकाशमणि दाहाल, पुरुषोत्तम सिग्देल, डा. खगेन्द्रनाथ शर्मा, जसध्वज गुरुङ, शान्ति शर्मा, भावना न्यौपाने, रमादेवी दाहाल, प्रकृति सुवेदी, राजुबाबु श्रेष्ठ सागरले कविता वाचन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

लेखक साहित्यकार शीतल गिरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा डिल्लीरमण सुवेदी, बबिता थापा, भरत गुरुङ, वसन्त रिजाल, सीता आस्था, ज्योति किरण, रमेशजंग थापा, विजय विश्वास, गंगा भेटवाल, रामहरि रेग्मी, रवीन्द्र ढुङ्गेल, सुमन पुडासैनी, खोलाघरे साइँलो, सम्पत काफ्ले, प्रकाश गफाडी, गणेश खतिवडा, शिवराम खड्का, भुवन शिवाकोटी, गीता खनाल, दीपक धमला, खगेन्द्र बराल, विमला अधिकारीले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा लेखक हरि गौतमले आफ्नो विचार राखेका थिए । 

Global Ime bank

तस्बिर : राजेश खनाल
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC