site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभामा आज दुई बैठक बस्दै, दोस्रो बैठकबाट सभामुख चयनको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिलो हुने भएको छ । संसद सचिवालय स्रोतका अनुसार आज दुईवटा बैठक बस्नेछ । 

पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा घोषणा गर्नेछिन् । त्यसपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरको शपथ हुनेछ । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिनेछन् ।
सचिवालय स्रोतका अनुसार दिउँसो ४ बजे दोस्रो बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुनेछ ।

उपसभामुख तुम्बाहाङ्फेसहित उनकै कार्यकक्षमा आज कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro