site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभामा आज दुई बैठक बस्दै, दोस्रो बैठकबाट सभामुख चयनको कार्यसूची
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिलो हुने भएको छ । संसद सचिवालय स्रोतका अनुसार आज दुईवटा बैठक बस्नेछ । 

पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा घोषणा गर्नेछिन् । त्यसपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरको शपथ हुनेछ । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिनेछन् ।
सचिवालय स्रोतका अनुसार दिउँसो ४ बजे दोस्रो बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुनेछ ।

उपसभामुख तुम्बाहाङ्फेसहित उनकै कार्यकक्षमा आज कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro