राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई भेट्न उनकै कार्यकक्षमा पुगेका छन् ।
आज राजीनामा दिने तयारीमा रहेकी तुम्बाहाङ्फे र खाँणबीच अहिले सिंहदरबारस्थित उपसभामुख कक्षमा छलफल जारी छ ।
भेटमा कांग्रेस सचेतक पुष्पा भुसाल पनि सहभागि रहेको उपसभामुखको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६ १२:३६
प्रतिक्रिया दिनुहोस्