site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
चन्चलाले नेपाललाई दिलाइन् रजत पदक
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपालकी चन्चला दनुवारले १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल महिला कातातर्फ रजत पदक जितेकी छिन् ।  सोमबारबाट सातदोबाटोस्थित कराते हलमा भएको खेलमा कराँतेमा नेपालले जितेको यो पहिलो पदक हो । 

पहिलो चरणबाट उतकृष्ट दुईमा पर्दै फाइनल पुगेकी चन्चलाले २४.६२ अंक हासिल गरिन् ।  चन्चलासँगै फाइनलमा पुगेकी पाकिस्तानकी शाहीदाले २५.२८ अंक पाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro