site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुकुमको त्रिवेणी छुवाछुतमुक्त गाउँपालिका घोषणा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

दाङ । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका जातिय छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा कुनै पनि खालको जातिय छुवाछुत नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रशाद रेग्मीले गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गरेका हुन ।

गाउँपालिकाका सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सबै जातजातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेको कारण गाउँपालिकालाई छुवाछुत मुक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

बाँफिकोट गाउँपालिका जिल्लाको पहिलो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त घोषणा भएको थियो । त्यस्तै जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा भइसकेका छन् । त्रिवेणी गाउँपालिका जातिय छुवाछुतमुक्त घोषणा हुने जिल्लाको चौथो स्थानीय तह बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro