site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शिवम् सिमेन्ट्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं ।  शिवम् सिमेन्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा साधाराणसभा सम्पन्न भएको हो । 
कार्यक्रममा कम्पनीले साधारण सेयरधनीहरुमा सेयर निष्काशन गरेको करिव २ महिना भित्रमा सर्वसाधारण सेयर धनीहरुले समेत पाउनेगरी १५ प्रतिशतका दरले रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांस करम समेत वाँडफाँड गर्ने बताएको छ । 
समान उद्देश्य भएका अन्य कम्पनी प्राप्ती, उत्पादन क्षमता अभिवृद्धि, उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको सेयर खरिद गरी थप उद्योग स्थापना गर्ने कार्य अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्न  सेयर समूहको प्र्रतिनिधित्व गर्दै अलका गोयल निर्विरोध निर्वाचित भएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu