site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चिमी वायुले दुई दिनदेखि लगातार वर्षा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  पश्चिमी वायुले बिहीबार बिहानैदेखि देशभर वर्षा भएको छ । आज पनि बिहानैदेखि देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम खालको वर्षा र पश्चिमका केही स्थानहरुमा  मेघ गर्जन भइरहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंमा पनि वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । त्यस्तै, देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगको केही स्थानहरुमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रहने तथा  देशका केही  स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाइएको छ ।   शनिबार पनि देशको पश्चिमी भेगमा आंशिक बदली रहने र मध्य तथा पूर्वी भेगमा सामान्य बदली रहने तथा आइतबारबाट मात्रै मौसममा सुधार हुने जनाइएको छ ।

Royal Enfield Island Ad

पश्चिमी वायुको प्रभावले दुईदिनदेखि वर्षा भएको मौसम विभागले जनाएको छ । महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको बताए । उनका अनुसार यो मौसम प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ ।

उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro