site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
‘दि भ्वाइस अफ नेपाल’ बाट बाहिरिए सुनन्द र दिनेश
SkywellSkywell

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ बाट दिनेश न्यौपाने र सुनन्द ढकाल बाहिरिएका छन् । यो हप्ताबाट शुरु भएको ‘लाइभ’ राउन्डका पहिले श्रृंखलाबाट दिनेश र सुनन्द ढकाल प्रतियोगिताबाट दर्शकको भोटका आधारमा बाहिरिएका हुन् । 

दिनेश दीप श्रेष्ठको टिममा थिए भने सुनन्द सनुप पौडेलको टिममा थिए । शनिबार साँझ भएको शोमा दीप र सनुपको टिमबाट चारचार जनावीच भएको प्रतिस्पर्धाका आधारमा दर्शकले भोट गरेका थिए । आठै जनाले एकल गायन कला प्रस्तुत गरेका थिए । 

Dabur Nepal
NIC Asia

चारचार जना मध्ये दीप र सनुपले उत्कृष्ठ गाउने एकएक जनालाई भोटमा नपठाई आफूले सुरक्षित राखेका थिए । सनुपले विद्या तिवारी र विवेक परियारलाई दीपले सुरक्षित राखेका थिए । 

लाइभ राउन्डमा पुगेका ३२ मध्ये अब ३० जना छन् ।   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro