site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कवि लाकोजूको ‘घामको पर्खाल’ लोकार्पित

काठमाडौं । कवि सूर्यप्रसाद लाकोजूको कवितासंग्रह ‘घामको पर्खाल’ लोकार्पण भएको छ । एक कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, प्रा.डा कुमार कोइराला लगायतले कृति सार्वजनिक गरे ।

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले कवि लाकोजूको साहित्यिक क्रियाशीलताको चर्चा गरे । साहित्यकार मोहन दुवालले कवि लाकोजू बलशाली कवि भएको बताए ।

कवि लाकोजूका यसअघि स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम गरी पाँच कविताकृति प्रकाशित छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro