site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
विपद् व्यवस्थापनमा गरुड सेक्युरिटिजको साथ 
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तीन दिनदेखिको वर्षाका कारण जनजीवन अत्यन्तै प्रभावित बन्यो । देशभर ११२ जना भन्दा बढी नागरिकको ज्यान गयो भने कम्तिमा पनि ७० जना बेपत्ता छन् ।

काठमाडौं, ललितपुर, भक्तपुरलगायतका क्षेत्रमा पनि ठूलो जनधनको क्षति भएको छ । विपद्को यो अवस्थामा निजी क्षेत्रले पनि विभिन्न माध्यमबाट सरकारी निकायसँग सहकार्य गर्दै आएका छन् ।

Dabur Nepal
NIC Asia

ललितपुरको नक्खुस्थित हार्मोनी कोलोनीभित्र फसेका नागरिकको उद्धारमा गरुड सेक्युरिटिजका प्रतिनिधि पनि खटिएको जनाइएको छ ।

“एक तलामाथि नै पानी भरिएको थियो । धेरै परिवार आत्तिनुभएको थियो,” गरुड सेक्युरिटिजका प्रबन्ध निर्देशक सवलचन्द्र शाहले भने, “हामीले यस्तो अवस्थामा सरकारी निकायसँगै उपस्थित भएर साथ दिएका हौँ ।” उनले प्रहरी र स्थानीयसँगै हातेमालो गरेर उक्त कोलोनीबाट धेरै व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro