site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सुरक्षा बल युद्ध अपराधमा तानिन सक्ने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रय आपराधिक न्यायालयका वकिलहरुले अमेरिकी सुरक्षा बलले २००३ तथा २००४ ताका अफगानिस्तानको गुप्त बन्दीगृहहरुमा युद्ध अपराध गरेको हुन सक्ने प्रारम्भिक आधार देखिएको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
एक रिपोर्टमा अमेरिकी सैन्य बलका सदस्यहरुले विभिन्न स्थानहरुका बन्दी गृहहरुमा पक्राउ गरेर राखिएका ६१ जना बन्दीलाई यातना दिएको र अमेरिकी गुप्तचर संस्था सिआईएले २७ बन्दीलाई यातना दिएको बताइएको छ । वकिलको कार्यालयले जनाएअनुसार उसले पूर्ण अनुसन्धान गर्ने वा नगर्ने बारे तत्काल निर्णय गर्ने बताएको छ ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro