site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षा मन्त्रीलाई बुझाइयो १० बुँदे अवधारणा पत्र
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले शिक्षा मन्त्री धनिराम पौडेललाई शिक्षाको अधिकारका लागि १० बुँदे अवधारणा पत्र बुझाएको छ । 
समाजका सभापति गंगाधर अधिकारीको नेतृत्वमा गएको टोली आइतबार अवधारण पत्र बुझाएको हो । अवधारण पत्र बुझ्दै मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका लागि निर्माण गरिएका संवैधानिक व्यवस्थालाई कार्यान्वयनको लागि पहल गर्ने प्रतिवद्धता जनाए । शिक्षालाई नैसर्गिक अधिकारको रुपमा हेर्नुपर्ने बताउँदै उनले तराइका केही जिल्लामा दिवा खानाको रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । सुदुरपश्चिम तथा मध्यपश्चिमका केही जिल्लामा सञ्चालन गरिएको उक्त कार्यक्रमले शिक्षा क्षेत्रमा सुधार आएको उनले बताए । उनले बाल श्रमको अन्त्य गरे विद्यालयलाई शान्ति क्षेत्र बनाउन सक्दो पहल गर्ने बताए । 
समाजको अवधारणा पत्रमा सुलभ, गुणस्तरीय, वैज्ञानिक शिक्षा राज्यको प्राथमिकता हुनुपर्ने, पाठ्यक्रममा मानव अधिकार तथा शान्ति शिक्षा अनिवार्य रुपमा समावेश हुनुपर्ने लगायतका माग गरिएको छ ।   
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC