site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडाैं । भारतलगायत केही सदस्य राष्ट्रले भाग नलिने जनाएपछि पाकिस्तानले इस्लामावादमा हुने भनिएको अागामी सार्क शिखर बैठक स्थगित गरिएको घोषणा गरेको छ । निकट भविष्यमै अर्को बैठक सम्बन्धमा निर्णय हुने पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जकारियाललार्इ उद्धृत गर्दै डनले जनाएअनुसार भारत अधीनस्थ कस्मिरमा भएको दमनबाट ध्यान अन्यत्र लैजान उरी घटनालार्इ निहुँ बनाएर सार्क बैठकमा उपस्थित नहुने जनाउनु दुर्भाग्य पूर्ण हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्कका अध्यक्षसँग परामर्श गरेर बैठकका बारेमा निर्णय गरिने पनि प्रवक्तालार्इ उद्धृत गर्दै डनले लेखेको छ । समाचारअनुसार यस सम्बन्धमा नेपालका प्रधानमन्त्रीसँग पाकिस्तानले सम्पर्क गरिसकेको छ । 

भारतले बैठक बहिष्कार गरेपछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि बैठकमा भाग नलिने जनाउ दिएका थिए । त्यही क्रममा श्री लंकाले पनि बैठकमा उपस्थित नहुने बताएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC