site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पाकिस्तानी कलाकार आतंककारी होइनन् : सलमान खान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले भारतीय फिल्म उद्योगमा काम गर्ने पाकिस्तानी कलाकारहरु आतंककारी नभएको  बताएका छन् ।
“आतंककारी भए उनीहरुविरुद्ध कारवाही गर्दा ठिकै हुन्थ्यो तर उनीहरु आतंककारी होइनन,” खानले भने । खानले कलाकार भएको र सरकारले भिसा तथा अनुमति दिएको हुँदा भारत आएको हालै आयोजना गरेको एक पत्रकार सम्मेलनमा बताएका हुन ।
उनले यो प्रतिकृया महाराष्ट्र राज्यको महाराष्ट्र नवनिर्माण सेनाको फिल्म कर्मचारी सम्बद्ध संगठनले पाकिस्तानका कलाकार संलग्न भएका कुनै पनि फिल्म चल्न नदिने बताएपछि आएको हो । उनले दुई देशबीच शान्तिपुर्ण सम्बन्ध हुनुपर्ने बताएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
हालै भारत नियन्त्रित काश्मिरको उरीमा भएको आतंकाकारी हमलामा १८ भारतीय सेनाको मृत्यु भएपछि विरोधस्वरुप पाकिस्तानी कलाकारहरुलाई निसाना बनाइएको थियो ।
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC