site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल कप सेभेन ए साइड फुटबल शनिबारबाट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । दोस्रो नेपाल कप ए साइड फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक मनाङ मर्स्याङ्दी फुटबल क्लबले राजधानी शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
दुई दिने प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता संयोजक पिटरले जानकारी दिए । प्रतियोगितामा १३ टिमको सहभागिता रहनेछ । जसमा चार टोली विदेशी टिमको सहभागिता रहनेछ । लिगकम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई ३ समूहमा बिभाजन गरिएको छ । जसमा शीर्ष ६ टोलीले नेपाल कपको लागि भिड्ने छन् भने बाँकी ७ टिमले प्लेट च्याम्पियनसिप खेल्नेछ ।
प्रतियोगिताको बिजेताले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउने छन् । च्यारिटी प्रतियोगिता भएकोले बिजेतालाई नगद पुरस्कार दिइने छैन । प्रतियोगिताबाट उठेको रकम भूकम्प प्रभावित जिल्लाको स्कुल निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ । त्यस्तै आयोजकले अघिल्लो सस्करणबाट उठेको रकमले हाल दोलखा जिल्लाको जगतस्थित अन्नपूर्ण हायर सेकेन्डरी स्कुलको भवन  निर्माण भैरहेको जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC