site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पेनिस ला—लीगाका शीर्ष खेल अमेरिकामा हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । स्पेनिस ला—लिगाले पहिलो पटक विदेशमा प्रतियोगिता आयोजना गर्ने भएको छ । ला—लिगाले यो सिजनका शीर्ष खेललाई अमेरिकामा खेलाउने आशंका गरिएको छ ।  यो योजना ला—लीगा र मिडिया कम्पनी रिलेभेन्टको सहकार्यको १५ औं वर्ष पूरा भएको उपलक्ष्यमा गर्न लागिएको हो । त्यस्तै, यसले उत्तर अमेरिकाको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपको प्रमोटमा सहयोग पुर्याउने जनाइएको छ ।

ला—लिगाका अध्यक्ष जाभिएर टेवासलले यो निर्णयलाई ‘मैदान तोड्ने सहमति’ भनेका छन् । प्रिमियर लिगको ३९ औं खेल इंग्ल्यान्ड र वाल्स भन्दा बाहिर आयोजना गर्ने सुरुदेखिको निर्णय भएको उनले बताए । सन् २००८ मा यो प्रस्ताव ल्याउँदा फ्यान र मिडियाले कार्यकारी अध्यक्ष रिचार्ड स्कुडामोरेको आलोचना गरेपछि उनले ‘शर्तहरु पुरा नभएसम्म यो असम्भव’ रहेको बताएका थिए ।

ला—लिगाका खेल अमेरिकामा हुने भनिएपनि कुन—कुन खेल हुने र खेलको मिति भने तय भइसकेको छैन् । टेवासले यसअघि पनि भनिसकेका छन् कि एल—क्लासिको स्पेन बाहिर हुननसक्ने बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC