site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङको बंगलाचुलीमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका वडा नं ४ फाँटा निवासी ३० बर्षीय थर्कमान घर्तीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी प्रहरी नायव निरीक्षक बुद्धिप्रशाद राणाले जानकारी दिएका छन् । स्थानिय फाँटा भन्ने ठाउँदेखि फुरुङ क्षेत्रतर्फ जाँदै गरेको रा १ त २६४९ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव निरीक्षक राणाले बताए ।

ट्रली विनाको उक्त ट्रयाक्टर उकालोमा ब्याक भएपछि ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । ट्रयाक्टर झन्डै २० मिटर तल खोल्सामा खसेको छ । घर्तीको शव पोष्टमर्टमको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा रिखएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC