site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्रमा गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डरत्रास देखाई रकम असुल्दै हिँड्ने विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो ।
परिसरका डिएसपी मोहन थापाका अनुसार लुङ्गेलीमगरले ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्कोका सञ्चालकलाई धम्क्याउँदै आएका थिए । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २०, २०७५  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro