देश
बाजुरा, रासस । बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ ।
बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए । आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५ १२:०९
प्रतिक्रिया दिनुहोस्