site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गत साता कैलालीको धनगढीमा आइएमइ मनी ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख रकम लुटेर फरार दुईजना काठमाडौंमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका १३ कैलालीगाउँका २८ वर्षीय राम प्रवेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ पिपरियाका २३ वर्षीय कालु राना रहेका छन् ।  

उनीहरुले धनगढीमा सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमइ जाँदै गर्दा कार्कीमाथि गोली प्रहार गरेर रकम लुटेका थिए । पक्राउ परेका कालु राना यसअघि पनि जवरजस्ती करणी मुद्दामा २०६८ सालमा पक्राउ परी ६ वर्ष जेल सजाय भोगिसकेको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी धिरजप्रताप सिहंले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय