site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय सदस्य वामदेव गौतमले गठबन्धनको ऐतिहासिक एकताले मुलुकको विकास र जनताको समृद्धिका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

युवा संघ नेपालको नवनिर्वाचित तथा पुनः गठित कमिटीलाई शपथग्रहण गराउनका लागि आज आयोजित कार्यक्रममा उनले एकतालाई मजबुत बनाउन उक्त गठबन्धनका विभिन्न जनवर्गीय संगठन तथा त्यसका नेतृत्वको योगदान तथा सहयोगको अपेक्षा गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय कमिटी सदस्यहरु महेश बस्नेत, दिलु पन्त र निरज आचार्यले गठबन्धनको एकता जनताको चाहना र समयको माग भएको बताउँदै यसले मुलुकलाई स्थायित्व र प्रगतिका लागि अवसर प्रदान गरेको बताए । उनीहरुले उक्त संगठनले अब वाइसिएलसँग एकता गरी युवा सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको संघको बैठकले एकता अगाडि संगठनअन्तर्गतका कुनै पनि कमिटी गठन तथा पुनः गठन जगरिने निर्णय गरेको महासचिव नरेश शाहीले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC