site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
केएल दुगड समुहले ल्यायो ज्ञान चामलको पिठो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । के एल दूगड समूहको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु चामलको पिठो नेपाली बजारमा ल्याएको छ ।   लोकप्रिय ब्राण्ड ज्ञान चामलको पिठो उत्पादक के एल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको छ । 
ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ज्ञान चामलको पिठो उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको धानलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिएको कम्पनीको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC