साहित्य
काठमाडौं । गायक प्रभात थापाको नयाँ गीत "आइलभ यु" सार्वजनिक भएको छ ।
शब्द संगीत थापाकै रहेको गीतको भिडियोलाई एस.बी भट्टले सम्पादन र ल्हाक्पा शेर्पाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा रुद्रसिंह थापा, सतिष थापा र सुष्मा ठकुरीले अभिनय गरेका छन् ।
उक्त गीतको भिडियो इटहरी, जावालखेल, चोभार र लुभु लगायतका ठाउँहरुमा छायाँकन गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४ १६:२४
प्रतिक्रिया दिनुहोस्