site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोमानियाका प्रशिक्षक डानद्वारा जुडो राष्ट्रिय टिमको प्रशिक्षण सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । जुडोको राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ  ।  सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा बुधबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको हो ।

नेपाली राष्ट्रिय टिममा परेका समान १४–१४ पुरुष र महिला खेलाडीलाई प्रशिक्षण दिन सुरु गरिएको हो । गत पुस अन्तिम साता सातदोबाटोमा सम्पन्न राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगिताको आ–आफ्नो तौलसमूहमा पहिलो र दोस्रो हुने खेलाडीलाई प्रशिक्षणमा राखिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली टिमलाई अन्तर्रा्ष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट आएका जुडो प्रशिक्षक डान तेलर्काले प्रशिक्षण गराईरहेका छन्  । आसन्न दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखि जुडो संघले रोमानियाका छैटौं डान तेलर्कालाई प्रशिक्षक राखेको हो । अन्तर्राष्ट्रिय प्रशिक्षकका लागि जुडो संघले आईजेएफमा पहल गरेपछि  आईजेएफले उनलाई नेपाल पठाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC