देश
काठमाडौं । बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ ।
तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदैछन् ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ १५:२६
प्रतिक्रिया दिनुहोस्