देश
काठमाडौं । काठमाडौंको शंखमुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । मंगलबार राति शंखमुलमा बा ७२ प ११२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मोटरसाईकलको पछाडी बस्ने झापाका ३१ वर्षिय मोहन रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका रायमाझीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ ०९:१६
प्रतिक्रिया दिनुहोस्