site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रियंका चोपडाको १ दिनको शुल्क डेढ करोड !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी । भारतको आसाम सरकारले पर्यटन प्रबद्र्धनमा प्रियंका चोपडालाई छनौट गरेको छ । उनले १० दिने प्रबद्र्धनात्मक कार्यक्रममा १५ करोड भारतीय रुपैयाँ लिने भएको छ । यस अनुसार उनले लिने दैनिक शुल्क डेढ करोड भारतीय रुपैयाँ हुन आउँछ । मेरी कोम फिल्मपछि प्रियंकाको लोकप्रियतामा भएको वृद्धिका कारण पर्यटन प्रबद्र्धनका लागि प्रियंकालाई नै छनौट गरिएको हो ।
भारतको आसाम राज्य पछिल्लो समयमा विभिन्न समस्याबाट प्रभावित हँुदै आएको छ । बाढी, वित्तीय संकट र आन्तरिक सुरक्षाकाबीच प्रियंकालाई दिइने यो महँगो शुल्कप्रति सामाजिक सञ्जालहरुमा प्रश्न उठाइएको छ । गुजरातको पर्यटनका लागि अमिताभ बच्चनले निःशुल्क विज्ञापन खेलेको विषय उठाएर प्रियंकालाई दिइने शुल्कको बारेमा प्रश्न उठाइएको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC