साहित्य
एजेन्सी, अमेरिकी म्यागजिन फोब्र्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक कमाउने अभिनेताको शीर्ष १० सूचीमा भारतीय अभिनेताहरू शाहरुख खान र अक्षय कुमार पनि परेका छन् । वार्षिक कमाइ ३ करोड ३० लाख डलरसहित शाहरुख आठौं स्थानमा छन् भने अक्षय कुमार १० औं स्थानमा परेका छन् । उनको कमाइ ३ करोड १० लाख डलर छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३ १४:५०
प्रतिक्रिया दिनुहोस्