विदेश
न्युयोर्क । न्यू क्यालेडोनियामा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसनिएस) का अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो ।
भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।
यस भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनााइएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४ ०३:००
प्रतिक्रिया दिनुहोस्