– प्रेमाशाह
दुईमहिनादेखिमैलेकेहीलेख्नसकेकीछैन।डायरीकायीरित्तापानाहरूजतिपल्टाउँछु,उत्तिमनभित्रकोखालीझन्झन्बढ्दैगएजस्तोलाग्छ। कस्तोखालीहो,मआफैंपनिजान्दिनँ।
मदुब्लाइसकें, थुकसितकहिलेकाहीँरगतमिसिएरआउँछ, रातोआँखैतिर्मिराउनेकालोरगत।मलाईटीबीभएकोरहेछ।हुनतकहिलेदेखिभएकोहो, तरथाहाभएकोभनेआठमहिनाभइसक्यो, तबदेखियहीसेनेटोरियाममाछु।धेरैभइसक्योमेरोछातीकोएक्स-रेगरेको, डाक्टरलेभन्थ्यो- मेरोदायाँफोक्सोज्यादैखराबभइसकेकोछरे!साँच्चैमलाईपनियस्तैलाग्छ– मेरोफोक्सोअबकुहिएरफतफतीझर्नमात्रबाँकीछ।
मैलेउहाँसितमेरोएक्स-रेफोटोहेर्नमागेकीथिएँतरउहाँले 'हुन्छहुन्छ'भन्दैअझैसम्ममलाईत्योदेखाउनुभएकोछैन।उहाँभन्नुहुन्छ- मलाईकेहीभएकोछैन, चाँडैनिकोहुन्छरे!
ओह !! मलाईआश्चर्यलाग्छ– किनउहाँमलाईयसरीछक्काउनखोज्नुहुन्छ ! अबकेबाँकीछर ! छक्किनेजतिमपहिलेनैछक्किइसकेकीछु ! योथुकसितलत्पतिएकोरगत, योकुहिएकोफोक्सोसबैमेराआफ्नैकमजोरीकाउपलब्धितहुन्, अझकतिमछक्किऊँ ? कतिघाटापरूँ ?
उहाँलेमलाईकतिमायादेखाउनुहुन्छ, कतिस्याहारगर्नुहुन्छ, सधैंमेराअगाडिआएरघण्टौंघण्टा बसिरहनुहुन्छ।मलाईकत्रोभयंकरसरुवारोगलेच्यापेकोछ, योउहाँलाईथाहाछैन – तैपनिउहाँडराउनुहुन्न, घिनाउनुहुन्न।झन्एकैपलङमामसितच्यापिएरबस्नुहुन्छ।
मलाईउहाँकोज्यादैपीरलाग्छ । कतिचोटिउहाँलाईमैलेआफ्नोनजिकबाटहटाइसकें, उहाँमान्नुहुन्न, मकेगरूँ ! हिजैपनिउहाँलेकस्तोकामगर्नुभयो, सम्झँदैमामेरोमुटुअझैथर्रथर्रकाम्छ।उहाँमेरोअगाडिहुनुहुन्थ्यो, बस्दाबस्दैमलाईएकतमासकोखोकीलेच्याप्यो, मुटुथर्केरबाहिरनिस्किएलाजस्तोभएकोथियो।उहाँकतिडराउनुभएकोथियोत्यसबेला।खोक्दाखोक्दैरगतकोसानोढिकाथुकरर्यालसँगलटपटिएरमेरोचिउँडोभरिपोतियो, मलाईआफ्नैसूरथिएन, पछिपोथाहापाएँ-उहाँलेआफ्नैरेशमीरुमाललेत्योथुकरर्यालथाप्नुभएछ।मछक्कपर्छुउहाँकोलापरबाहीदेखेर । कस्तोकेटाकेटीजस्तोमान्छे ! अघिदिउँसोउहाँकोकोटकोखल्तीमाहातपर्दात्यहीरुमालनिस्कियो, फोहरलेकट्कटिएको।त्यहीरुमालकिनचलाउनुपर्थ्यो, मेरैमुखपुछ्नेभुवादारीरुमालपलङनिरैस्ट्यान्डमाझुन्डिएकैथियोनि।
कतिराम्रोथियोत्योरुमाल । प्याजीरङकोप्योरसिल्कको । मैलेनैएकचोटिउहाँलाईकिनेरदिएको, कतिखुशीहुनुभएकोथियोत्योरुमालपाएर।मलाईप्याजीरङचौपट्टैमनपर्छ, मेरोबाकसरदराजभित्रकासबैलुगाधेरैजसोप्याजीरङकैछन्।प्याजीरङदेख्योकिमलाईअसाध्यैप्रशन्नतालाग्छ । त्यसैउहाँजिस्क्याउनुहुन्थ्यो, "तिमीलाईतप्याजीरङकोटबभित्रैपोसधैंडुबाइराखूँकि ?"
त्यतिमात्रैहोइन, उहाँमेरोप्रशन्नताररुचिकोज्यादैकदरगर्नुहुन्छ।रमामेरोड्रइङरुम अगाडिदुबोकोचउरभरिउहाँलेप्याजीरङकाजर्भेराहरूलगाइदिनुभएकोछ । मघण्टौंतीप्याजीफूलहरूकोबीचमाबसेरसाँझकारमाइलाबादललाईहेरिरहन्थें।कतिआनन्दलाग्थ्योत्योगर्नमलाई।अहिलेआठमहिनाभइसकेकोछ।मयहाँछु, तीफूलहरूकोस्याहारकसलेगरिदिँदोहो!तीप्याजीजर्मेरा ! प्याजीरुमाल ! ओह ! कसरीफोहरमाकक्रिएका।मेरोफोक्सोकाकीराहरूसबैउहाँकोकोटभरिसल्बलाइरहेकाहोलान्।छि : धोएरपनिकेगर्नुत्योरागीरुमाल । त्यसैलेमैलेफोहरमिल्काउनेभाँडोमाहालिदिएँ।उहाँमलाईकतिमायागर्नुहुन्छ, मपरिलगाउनसक्तिनँ।मलाईथाहाछत्योमायामभित्रव्याप्तछ, मेरोएकएकनसामात्यसलेजरागाडिसकेकोछ, त्यसबाटमुक्तहुनमकहिल्यैसकुँला ?मखुशीछैन । अझैपनियोकस्तोमायाहो,जसमासन्तोषकोसानोलेशपनिमभेट्नसकिनँ।यतिकोमायापाएरपनिमखाली-खालीछु।योखालीशायदकहिल्यैभरिँदैन।
दुईमहिनासम्ममज्यादैथलिएँ, अहिलेअलिसञ्चोछ, तरके ! टीबीकाकीरालेखानुसम्ममेरोफोक्सोलाईखाइसकेकाछन्, त्यहाँतखालीझ्वाङप्वालमात्रैहोलान्।कहिलेकाहीँमलाईछातीभरि,मुटुभरिबतासछिरेजस्तोलाग्छ, त्यसैलेमभित्रहावैहावामात्रछ, हावाभरिएकोबेलुन।मेरोफोक्सोकोझ्वाङप्वालच्यातिएरठूलोप्वालभइसक्यो, सिंगैआकाशअटाउनसक्छयहाँ, एउटारित्तोआकाश।केगर्नुरित्तिनुमात्रतरहेछनि, जतिभर्यो,उतिरित्तियो।
९असार
उहाँआउनुभयो।सधैंकोजस्तोआजपनिआफैंलेअनारछोडाउनुभयोररसनिचोरेरगिलासमाखन्याउनुभयो।मलाईखानमनथिएन, गिलासतिरमैलेहेर्दैहेरिनँ । उहाँकोकुरामापनिसाथदिइनँ।मेरोमनहिजोदेखिउदासउदासथियो, चल्नबोल्नमनथिएन।
केहीबेरसम्महातमाअनारकोरसलिएरउहाँलेमलाईफुल्याइरहनुभयो।मैलेसुन्दैसुनिनँ।आखिरउहाँलेनैजबर्जस्तीमेरोटाउकोसमातेरगुलाफीझोलमेरोमुखभित्रखन्याइदिनुभयो।मुखमालागेकोअनारकोच्याप-च्यापझोलमैलेराम्ररीपुछ्नपनिपाइनँ ।एक्कासिगोहीकातिखादाह्रालेमेरोओठलाईपर्याम्मचपाए, रन्थनिएँ, ओठबाटकतिरगतरकीराहरूनिस्के-मैलेथाहापाइनँ ।मबेहोशभइछु।अहिलेदुईघण्टाअगाडि मात्रैपोमबिउँझें।खोइ उहाँतगइसक्नुभएछ । पानीपरेकोलेहोकि ! ऊअझैपानीदर्किंदैछ।योपानीअबरातभरथामिँदैन।
ऐया: योमेरोपाखुराकिनयसरीदुखेको, बेस्सरीबटारेकोजस्तोभइरहेकोछ।ए ! बिहानडाक्टरलेपनियसैमाइन्जेक्सनदिएकोथियोक्यारे।त्यहाँस्ट्यान्डमाकेत्यो – मेरोचोलोमाथिकोटउहाँलेछोडेरजानुभएछ।यस्तोपानीमावर्षातीपनिलगाउनभएकोथिएन।योकोटमेरोचोलोमाथि; मेरोसेतोचालोमेरैरगतहराएकोमुखजस्तोसेतोथाङ्नो, तैपनिउहाँमलाईउत्तिकैमायागर्नुहुन्छ; पहिलेकोजस्तैहोइन, अझबढ्ता, पहिलेकाभन्दापनिबढ्ता।ओह, उहाँकोसुम्सुम्याइमाकतितत्परताछ, त्योचटाइमाकतिलोलुपताछ।मेरोओठभरिअघिउहाँलेलगाइदिएरजानुभएकोथुकअझैलपक्कभिजेकोछ।
१२असार
दुईदिनदेखिकेहीलेख्नसकिनँ।लेख्नसकिनँकेभन्नु-लेख्नपाइनँ, फुर्सतैभएन।यीतीनदिनउहाँलेएकमिनेटकोलागिपनिमलाईकहींछोड्नुभएन, मबाँधिएरबसिरहेंउहाँकोजब्बरअँगोलोभित्र।मरोगी, त्यहीपनिक्षयकाकीरालेध्वस्तपारिसकेका, त्यतिउम्कनसक्नेबलकहाँपाउनुमैले।
योगुलाफकोबोट, पातहरूकतिचम्केका ! हिजोबिहानभरिररातभरिकोपानीलेनिखारल्याइदिएछ।मयहाँबस्नआएदेखिनैयोगुलाफकोबोटयहींछ, तलपोर्टिकोदेखिपस्रेरआएकायसकादुईलहरामेरोकोठाकोझ्यालमासधैंयसैगरीतत्रिरहन्छन्।मजस्तैरोगीछयोगुलाफकोबोट, पहेंलाफूलमात्रैफुल्छन्।त्यसैलेयसकोमलाईमायालाग्छ, मयसकोपातमाएउटाझुसिल्कीरापनिबस्नदिन्नँ । देखेकोबेलाएक-दुईवटाझुसिल्कीरासधैंटिपेरफ्याँकिदिन्छु।अहिलेतधेरैनैपहेंलाकोपिलाहरूबोटमालागेकाछन्।फक्रेपछिझ्यालपहेंलैहुन्छ।पहेंलोहाम्रोएउटैसमवेदना।
अहिलेसम्मउहाँआउनुभएन।मेरो झर्कोलाग्नेबानी, अलिकतिअबेरभएपनिपट्याइलाग्छ।अबतमलाईउहाँकैप्रतीक्षाछ, खालीउहाँकै।
उहाँको अत्तरमाभिजेकोचिसोबास्नाआउनेहात, चिसोओठमेरोरोगकोएउटैसान्त्वना।त्यसैबाटतउहाँलेमलाईसन्तोषदिनखोज्नुहुन्छ।यहीयस्तैहातरओठकोसन्तोषचार वर्षदेखिउहाँलेमलाईदिँदैआउनुभएकोछ।मथाकिसकेकीछु, बिल्कुलैथाकिसकेकीछु, यीसन्तोषहरूबाट।उहाँभनेअझैथाक्नुभएकोछैन।उहाँभित्रकोअर्कोपुरुषअझउहाँभन्दापनिबलियोरसशक्तछ–उहाँमलाईमायागर्नुहुन्छ।उहाँमलाईमायागर्नुहुन्छ, मेरोहरेकइच्छारचिन्ताकोउहाँलाईफिक्रीछ।उहाँमलाईचाट्नुहुन्छ, बिरालोलेबच्चालाईचाटेजत्तिकै, तरउहाँलाईपत्तैहुँदैन।उहाँभित्रकोसशक्तपुरुषढाडेबिरोलोजत्तिकैनिर्दयीभएरमलाईलछार्छ, पछार्छ, भुत्ल्याउँछ।हाम्रोविवाहकोचारवर्षेखिएकसरहएकनासलेविभिन्नतरिकालेउहाँलेमलाईमायागर्दैआउनुभएकोछ, तरउहाँलाईकेपत्तोउहाँकोत्यससुमसुम्याइमामकतिबिथोलिएकीछु, कतिनाङ्गिएकीछु।
विवाहकोपहिलोरातमैआफूलाईउहाँमासमर्पितगरिदिएँ।त्यसबेलामेरोआँखामाकतिसपनाभरिएकाथिए।उहाँलाईपाएरमलाईसर्वस्वपाएजस्तोलागेकोथियो।उहाँकोत्यसनिर्लिप्तमायामामैलेबाँधभएरफुट्नहोइन,बरुपोखरीझैंआफूभित्रैजमेरबस्नखोजेकीथिएँ।उफ्, उहाँतबेगवानपुरुषहुनुहुन्थ्यो।एउटैजोसमाबग्नुभयो, मलाईपनिबगाउनुभयो।मायागर्दैउहाँलेमेरोअन्तरवाह्यदुवैलाईमथेरपानीजस्तैपातल्याउनुभयो।मबगें।मलाईबग्नकरलाग्यो – बाटोउहाँलेखोलिदिनुभएकैथियो।उहाँलोग्नेमानिसहुनुहुन्छ, मस्वास्नीमान्छे । योबाहेकअरुसबैउहाँलेबिर्सनुभयो, किनभनेमएउटीलोभलाग्दीसिंगैमासुकोडल्लातउहाँकोअगाडिछँदैथिएँनि ! त्यतिकैमाउहाँसन्तुष्टहुनुभयो।उहाँलोभीस्यालजत्तिकैममाथिखनिनुभयोरमेरोआदर्शकोतहलाईउप्काइदिनुभयो।त्यहाँदेखिमकागतीझैंउहाँकोमुठीभित्रबरोबरनिचोरिँदैआएकीछु, चुइङगमजत्तिकैउहाँकोतातोथूकमापग्लिएकीछु।अबतकेछरमसित ! खालीराम्रोरबडमात्रैनहो, जतिचुसेपनि, टोकेरक्याच-क्याचपारेपनिएकथोपारसनिस्कनेहोइन।
ओह ! गुलाफकोपातमाफेरिझुसिल्कीराआएछ।जतिफ्याँकेपनिकता-कताबाटरगरगाउनआइहाल्छ।यीकोपिलाहरूफक्रननपाउँदैझुसिल्कीरालेपातलाईचलनीपारिदिनेहुन्कि ! दुईदिनपछितफक्रेलान्।मेरोऔषधिखानेबेलाभएछ, डाक्टरआउँछअब।ऊडाक्टर ! छिकतिखानुऔषधिपनि । एउटामात्रैहोर !तरहतरहका।डाक्टरगयोरित्तोऔंसलिएर, अर्कोकोठमापुगेपछिउसलेफेरित्योऔंसलाईऔषधिलेभर्छ, फेरिरित्याउँछ।मपनित्यहीरित्तोऔंसहुँ, खाली, केहीनभएकोरित्तो।भएकोजतिसबैउहाँलेनैसिध्याउनुभइहाल्यो।यताउतालागेकोखारखुरपनिसोहोरिइसकेकोछ।साँच्चैयीचारवर्षभित्रमाउहाँअलिकतिपनिघाटामापर्नुभएकोछैन।घाटामपोपरेकीछु, भएकोजतिसबैसिध्याएरआखिरक्षयकाकीरालाईआफ्नोजीवभरिपालेरमृत्युलाईकुरिरहिछु।उहाँलाईतकेछर ! झन्नाफैनाफाछ, लोग्नेभन्दापनिबढीउहाँएउटाचतुरघिउपसलेसावितहुनुभएकोछ, तैपनिउहाँलाईममाथिदयाउठ्दैन।मसितयोझिनोजीरकुहिएकोफोक्सोबाहेकअरुकेछर, अझैकेलिनआउनुहुन्छयहाँ !
टीबीभएकोसुनेरमलाईदुःखलागेनबरुखुशीलाग्यो।मैलेसोचेकीथिएँ–कमसेकमयोयतनाबाटछुटकारातपाइयो।त्यसैदिनहुँईश्वरकोनाउँमाएउटाधूपसल्काएँ, मेरोमनढुक्कभयो ।एउटादुःखमाअर्कोदुःखलालाईबिर्सनेगरेंतरयहाँआएरमलाईउत्तिकैकष्टखप्नु परेकोछ।दुईमहिनाथलापरेकोबेलाबाहेक६महिनामैलेनर्ककोकीराझैंउहाँकोथूकभित्रलटपटिएरकाटेकीछु।त्योथूककहिल्यैसुक्तैन, घट्तैन।मेराहातखुट्टासबैयसैमाटाँस्सिएकाछन्, नआँखाउघार्नसक्छुम।मेरापरलायहीप्याच-प्याचपरेकोथूकमाजमेकोछ।कहाँछस्वर्ग – त्यहीप्याजीजर्नेरामा, अनिनर्कयोथूकमा – कस्तोघीनलाग्दोजीवन ! कहिलेतलाग्छ–त्योप्वाइजनलेखेकोसिसीस्वात्तैघाँटीभित्रखन्याइदिऊँ, तरनाइँ- मत्यसोगर्नपनिसक्तिनँ।योतातोभतभतीपोल्नेनर्कमाअझकतियसैगरीजीवनलाईघिच्याइरहनुपर्नेहो।भन्छन्टीबीलेखाएकाहरूझन्धेरैबाँच्छन्रे !
हिजोकोएउटाघटनापनिलेखिहालुँ।सम्झनपनिसक्तिनँ, लाजलाग्छ।अहिलेऔषधिख्वाउनआउँदाडाक्टरलाईसोझोमुखलेहेर्नपनिसकिनँ, उसलाईपनिसबैकुराथाहाछ ।थाहाकिननहोस्उसलाई, मउसैकोहातकोप्राइभेटपेसेन्ट।हिजोरातिपनित्यसबेलासम्मउहाँपलङमामेरैछेउमापल्टिरहनुभएकोथियो।डाक्टरकेकामलेहो-झ्वासझ्वास्तीकोठाभित्रपस्यो, फेरिठाडैखुट्टालेऊफर्कियो।एकछिनपछिउहाँलाईडाक्टरकोकलआयो, उहाँहाँस्तैकोठाबाटनिस्कनुभयोरफेरिहाँस्तैफर्कनुभयो।सिल्लीडाक्टर ! मेरोमुखरन्नतात्यो, मैलेउहाँलाईहेरें।उहाँकोअनुहारनिर्वाकारथियो।मलाईज्यादैथक्थकीलाग्यो, केगर्नुसबैकुराबुझेरपनिलाजपचाएरबसें।
उहाँआउनुभयो, ऊमोटरकोआवाजहाम्रैक्याडिलकहो।सेनेटोरियमजस्तोठाउँमालाखौंमोटरआउँछन्, तैपनिआफ्नोक्याडिलकलाईमराम्ररीचिन्छु।
१४असार
गुलाफफुलिसकेछ।कतिराम्रोदुईवटामात्रफुलेछ।कहिलेदेखिपर्खेकोमैलेयोपहेंलोगुलाफलाई ।अझअरुतफुलेकैछैनन्।यीनफक्रेकाकोपिलालाईकतिआनन्दछअहिले, एउटाप्रगाढनिद्रा, अनन्तशान्ति।यीफक्रेकाफूलकठै ! फेरिझुसिल्कीरालागेछ।मेरोकामैझुसिल्कीराटिपेरफ्याँक्नेभइसक्यो।
सानुचाआयोऊढोकामा, पाँचवर्षोख्याउटेकेटो।चम्पायसकीआमाकालीभए पनिरातारातागालाभएकी।ऊयहाँकुचोलाउनेकामगर्छे । रोगीकाकोठा-कोठामाडुलेरफोहरबेड-प्यानहरूउठाउँछे।उसकोआफ्नैजिन्दगीछ।सानुचामेरोबिस्कुटमापल्किएकोछ, अहिलेऊजंगारमाएउटाखुट्टाबाहिरएउटाखुट्टाभित्रहालेरङिच्चहाँसिरहेछ।त्यसलेदाँतदेखायोकिमकुराबुझिहाल्छु, बिचरो ! छिःकहिलेतघीनलाग्छ-त्यसकोनमाझेकोदाँतरनाकमाकटकटिएकोसिंगानदेख्तावाक्कवाक्कआउँछ।अहिलेपनिबिस्कुटलिनआएकोत्यो।एउटाक्रिमक्रेकरझिकेरढोकातिरमिल्काइदिएँ, हत्तपत्तटिपेरखुर्रदौड्यो, बुद्धुकेटो।
हिजोकेहीलेख्नसकिनँ।राति१बजेलेख्नबसेकी-लेख्नमनलागेन।निद्रा पनिपरेन।आजपनिकेलेखूँखै ! ठूलोचट्टानउखेलिएरछातीमाझुन्डिएकोछ।एउटानिर्जीवशताब्दी, अघिकोफसिलसितजोडिन पुगेकीछु।
हिजोउहाँलेसताउनसम्मसताउनुभयो।चीललेमुसालाईझुन्ड्याएझैंझुन्ड्याएरमलाईमाथि-माथिआकाशसबैघुमाउनुभयो।कहिल्यैनसकिनेआकाशरहेछ।त्यहाँबाटकतितलदेखिन्छतरजतिगयो-उतिमाथिकहालीलाग्नेपोरहेछ।अहिलेभर्खरफेरिडाक्टरमलाईइन्जेक्सनदिनआयो।इन्जेक्सनदिनेठाउँथिएन, दुवैपाखुरासियोलेछियाछियापारेकोछ, त्यसैलेनिर्धक्कसँगफिलाखोलिदिएँ।डाक्टरलेहातमासिरिन्जलिएरमेरोफिलालाईहेरीमात्रैरह्यो।त्यहाँचिमोटेकारबोक्सीलेचुसेजस्तानिकैनीलाडामहरूरहेछन्।मैलेडाक्टरलाईभनें, "सपनामामलाईआकाशमाथिमाथिउडेरघुमेजस्तोलागेकोथियो।पछिअकस्मात्जमिनमापछारिएँ।आकाशतकेहुन्थ्योर – निद्रामापलङबाटपोखसेकीरहिछु।"
डाक्टरलेकेहीभनेन, चुपचापत्यहीनीलोफिलामाइन्जेक्सनदियोरकस्तो-कस्तोआँखालेमलाईहेरेरगयो।
अस्तिदेखिमेरोछातीदुख्नथालेकोछ।पहिलेतअलिअलिमात्रैदुखेकोथियो, मैलेवास्तापनिगरिनँ।हिजोदेखितदुखेकोझन्-झन्बढ्नथाल्यो, मैलेउहाँलाईहिजोपनिकतिपन्छाएँ, बोलिनँपनि।मनबोलेरहुन्छर ! उहाँतआफ्नैधूनमाबौलाहाजस्तैफत्फताइरहनुभयो, सनकीजस्तैहलललहाँसिरहनुभयो।उफ्, आजितपारिसक्योयोझुसिल्कीरालेमलाई ! हेर न, फूलसितैकसरीलपक्कटाँसिएको।
हिजोआउँदाआउँदैएकगुच्छाप्याजीफूलमेरोहातमाथमाइदिनुभयोउहाँले।मैलेत्यसैटेबुलमाथिराखेकीथिएँत्योफूलकोगुच्छा।उहाँघरजानुभएपछित्यसलाईउठाएरहेरें, प्याजीफूलधेरैपछिखेलाउनपाएको, त्यसैलेहेरिरहें, खेलाइरहें, एक-एक गरीगनें।मेरोहातमाछ्यास्सझुसलाग्यो, त्यतिराम्रोफूल, त्यहाँपनिएउटाझुसिल्कीरारहेछ।हातभरिचिलाउनेडाबरहरूउठेअनिकता-कताउहाँकोहलललहाँसोमेरोबिरामीकोप्राइभेटकोठाभरिघन्कियो।कालोझुसिल्कीराकाटल्लपरेकाआँखामादुईवटाचम्किलाआँखालेचियाए।मतर्सिएँ, उहाँलेमलाईदुःखैदिनखोज्नुभएकोरहेछ।त्योप्याजीफूलमैलेपर-परमिल्काउनपठाइदिएँनत्रत्योझुसिल्कीराफेरिमेरोपहेंलोगुलाफकोबोटमाउक्लन्थ्यो।
ओह ! कस्तोखोकीलेच्यापेकोमलाई।ल, रगतपनिनिक्कैपोआयो।सेतोथुकतपटक्कैदेखिन्न।डाक्टरलेयसरीबढ्तारगतआउनुखराबीहोभनेकोथियो।छातीझन्चस्किनथाल्यो, तकियालेथिचेपनिदुख्नछोड्दैन।उहाँपनिआउनुहुनेबेलाभयो।हिजोकोजस्तैएकगुच्छाप्याजीफूलदिएरमेरोछातीमाअझदुख्नेथपेरजानुहुनेछ।चस्कियोस्योछातीपनि, कतिचस्किनपर्नेहो।यसैगरीछातीचस्किँदाचस्किँदैरगतओकल्दाओकल्दैमसकिन्छु।मलाईउहाँलेसक्नैखोज्नुभएकोहो।केहीछैन, मसकिइसकेकीछु, फेरिसकिनुमामलाईकेचिन्ता!सम्पूर्णताचाहन्नँ, थाहाछअबमनिकोहुन्न, हुँदैहुन्न।
अहिलेफेरिअघिकोभन्दाबढ्तारगतआयो।उहाँअहिलेफेरिआउनुहुन्छ, ठट्टैठट्टामाएकैडल्लोपारीमलाईबेसरीनिचोरेरजानुहुन्छ।रगतझन्चुहिन्छ।झ्यालमागुलाफकोलहरापछाडित्योपरपरसम्मफैलिएकोआँखालेनभेट्टाइसक्नुहरियोफाँटसल्लाघारीसितटम्ममिल्नपुगेकोछ।दुवैहरियाएकाकार।फाँटमाकोहोलान्तीएकजोडी।घुम्नआएकाहुन्क्यारे, त्यत्रोफाँटस्वात्तैचहारिसके।टाढाबाटउनीहरूकतिराम्रादेखिन्छन्।आइमाईकोजुरोमागुलाफकोरातोफूलछ, त्योलोग्नेमान्छे चाहिँआइमाईकोकुममाहातराखेरहिँडिरहेछ।उनीहरूसल्लाघारीसम्मपुगिसके।लौ, त्योगुलाफकोरातोफूलरकुममाथिकोहातलाईसल्लाघारीकोबाक्लोछायालेघप्लप्पेढाक्यो।अबअग्लोहोचोतरेलीपरेकोरित्तोफाँटमात्रैछ।रातोगुलाफमेरोआँखाभरितिर्मिराएरआयो।उफ् ! मसहनैसक्तिनँ, मेरोमुटुकिनयसरीहल्लिनथालेको ! योफलामकोपलङ्गपग्लेरमेरोजीउभरिटाँस्सिइसक्यो।कस्तोभत्भत्पोल्नेडाह ! आकाशकिनहल्लिन्छयसरी, हेरआम्मैनि ! सूर्यपनिखस्नलागिसक्यो, हल्लेकोहेर ! ओह ! सूर्यपनिटुक्रिन्छअबमेरोटाउकोमा।एकैचोटिआगोखनिन्छ, मडढ्छु, यीपहेंलागुलाफपनिडढ्छन्मसित।हेर, झुसिल्कीरागुलाफकोपातमायतिचाँडैकत्रोलाभ्रेभइसकेछ।मरोस्योपनिडढेर, फाल्दैफाल्दिनँटिपेरअबयसलाई, मरोस्।मेरोछातीचर्कियो, मुटुहल्लेकोकसरी ! भित्रभित्रैभुइँचालोछुटेजस्तोछ।छातीपनिफुट्छकिक्या हो ! छातीफुटेपछितरगतकोमुस्लोनिस्कन्छ, रगतत्यहाँसल्लाघारीभित्रपसेकोरातोगुलाफजस्तै।फुट्नलाग्योमेरोछाती, फुट्नलाग्यो, अबरगतकोछेलोखेलोबग्छ।उहाँपनिआइपुग्नुहुनेबेलाभयो, आउनुहुन्छ, मेरोछाती … ।
मपनिटोकिदिन्छु, मपनिमायागर्नथाल्छुउहाँलाई।मपनिबिरालोहुन्छु, खस्रोकाँढाउम्रेकोजिब्रोलेचाट्छु, उहाँकोकमलोआङ्भरि।उहाँकोगुलाफीआङगाडेरएक-एकचोक्टामासुझिक्छुरमेरोफोक्सोकाजम्मैकीरात्यसमाभरिदिन्छु।मलाईमायागर्नेत्योगुलाफीआङपनिमेरोआङजस्तैकत्लापरेकोसाह्रोफसिलहुनुपर्छ।उहाँकातीदूधनिस्केलान्जस्ताओठकतिलोभलाग्दाछन्, खैमेरोत्यस्तो ! उहाँआइपुग्नुहुनेबेलाभयो, तयारभएरबस्नुपर्यो।तीओठलाईमुखभरिच्यापेरतनतनपिइदिन्छु।त्यसभित्रकोआलोरगतमामेरोकुहिएकोरगतजतिसप्पैखन्याइदिन्छु।उहाँकोमायाकोप्रतिदानमेरोपनिउहाँलाईमायागर्छु ।उहाँमलाईमायागर्नुहुन्छत्यसैलेमपनिउहाँलाईमायागर्छु । यसरीदिनदिनैमलाईघरदेखिभेट्नआउनउहाँलाईकत्रोमुस्किलपर्छ, त्यसैलेउहाँलाईपनियहीँयस्तैसेतोपलङमाबाँधेरराख्नपाएकस्तोहुन्थ्यो ! आजतमउहाँलाईछोड्दैछोडि्दनँ।उहाँकोफोक्सोमापनिमेरोफोक्सोकोजस्तैझ्याङप्वाल; सिंगैआकाशअटाउनसक्नेझ्याङप्वाल।हाम्रोफोक्सोकोझ्याङप्वालबढ्दैएकैठाउँमागएरमिल्छ, हामीठूलोशून्यबन्छौंअनितिनीहरूमाथिदुईवटाकत्लापरेकासाह्राफसिलहरूसमयलाईगुमाइसकेकाहुनेछन्।च्वच्व: मेरोपहेंलोगुलाफ, एउटा-एउटापातमाएउटा-एउटालाभ्रे।सबैफूलखाएरसकिनलागिसके । यीलाभ्रेहरूकतिचाँडो-चाँडोपातलाईसक्दारहेछन्।पानीछिट्यो, ऊआकाशहल्लिरहेछखस्नलाई मात्रैबाँकीछ।गुलाफ ! पहेंलोगुलाफएक-एकपत्रहराउँदैछ।
[शाहको कथा संग्रह 'पहेंलो गुलाफ' (२०२३) बाट साभार]