site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पहेंलो गुलाफ
Sarbottam CementSarbottam Cement

प्रेमाशाह



दुईमहिनादेखिमैलेकेहीलेख्नसकेकीछैनडायरीकायीरित्तापानाहरूजतिपल्टाउँछु,उत्तिमनभित्रकोखालीझन्झन्बढ्दैगएजस्तोलाग्छ। कस्तोखालीहो,आफैंपनिजान्दिनँ

दुब्लाइसकें, थुकसितकहिलेकाहीँरगतमिसिएरआउँछ, रातोआँखैतिर्मिराउनेकालोरगतमलाईटीबीभएकोरहेछहुनकहिलेदेखिभएकोहो, तरथाहाभएकोभनेआठमहिनाभइसक्यो, तबदेखियहीसेनेटोरियाममाछुधेरैभइसक्योमेरोछातीकोएक्स-रेगरेको, डाक्टरलेभन्थ्यो- मेरोदायाँफोक्सोज्यादैखराबभइसकेकोरे!साँच्चैमलाईपनियस्तैलाग्छमेरोफोक्सोअबकुहिएरफतफतीझर्नमात्रबाँकी

Prabhu Bank
Agni Group
NIC Asia

मैलेउहाँसितमेरोएक्स-रेफोटोहेर्नमागेकीथिएँतरउहाँले 'हुन्छहुन्छ'भन्दैअझैसम्ममलाईत्योदेखाउनुभएकोछैनउहाँभन्नुहुन्छ- मलाईकेहीभएकोछैन, चाँडैनिकोहुन्छरे!

ओह !! मलाईआश्चर्यलाग्छकिनउहाँमलाईयसरीछक्काउनखोज्नुहुन्छ ! अबकेबाँकी ! छक्किनेजतिपहिलेनैछक्किइसकेकीछु ! योथुकसितलत्पतिएकोरगत, योकुहिएकोफोक्सोसबैमेराआफ्नैकमजोरीकाउपलब्धिहुन्, अझकतिछक्किऊँ ? कतिघाटापरूँ ?

Global Ime bank

उहाँलेमलाईकतिमायादेखाउनुहुन्छ, कतिस्याहारगर्नुहुन्छ, सधैंमेराअगाडिआएरघण्टौंघण्टा बसिरहनुहुन्छमलाईकत्रोभयंकरसरुवारोगलेच्यापेको, योउहाँलाईथाहाछैनतैपनिउहाँडराउनुहुन्न, घिनाउनुहुन्नझन्एकैपलङमामसितच्यापिएरबस्नुहुन्छ

मलाईउहाँकोज्यादैपीरलाग्छकतिचोटिउहाँलाईमैलेआफ्नोनजिकबाटहटाइसकें, उहाँमान्नुहुन्न, केगरूँ ! हिजैपनिउहाँलेकस्तोकामगर्नुभयो, सम्झँदैमामेरोमुटुअझैथर्रथर्रकाम्छउहाँमेरोअगाडिहुनुहुन्थ्यो, बस्दाबस्दैमलाईएकतमासकोखोकीलेच्याप्यो, मुटुथर्केरबाहिरनिस्किएलाजस्तोभएकोथियोउहाँकतिडराउनुभएकोथियोत्यसबेलाखोक्दाखोक्दैरगतकोसानोढिकाथुकर्‍यालसँगलटपटिएरमेरोचिउँडोभरिपोतियो, मलाईआफ्नैसूरथिएन, पछिपोथाहापाएँ-उहाँलेआफ्नैरेशमीरुमाललेत्योथुकर्‍यालथाप्नुभएछछक्कपर्छुउहाँकोलापरबाहीदेखेरकस्तोकेटाकेटीजस्तोमान्छे ! अघिदिउँसोउहाँकोकोटकोखल्तीमाहातपर्दात्यहीरुमालनिस्कियो, फोहरलेकट्कटिएकोत्यहीरुमालकिनचलाउनुपर्थ्यो, मेरैमुखपुछ्नेभुवादारीरुमालपलङनिरैस्ट्यान्डमाझुन्डिएकैथियोनि

कतिराम्रोथियोत्योरुमालप्याजीरङकोप्योरसिल्ककोमैलेनैएकचोटिउहाँलाईकिनेरदिएको, कतिखुशीहुनुभएकोथियोत्योरुमालपाएरमलाईप्याजीरङचौपट्टैमनपर्छ, मेरोबाकसदराजभित्रकासबैलुगाधेरैजसोप्याजीरङकैछन्प्याजीरङदेख्योकिमलाईअसाध्यैप्रशन्नतालाग्छत्यसैउहाँजिस्क्याउनुहुन्थ्यो, "तिमीलाईप्याजीरङकोटबभित्रैपोसधैंडुबाइराखूँकि ?"

त्यतिमात्रैहोइन, उहाँमेरोप्रशन्नतारुचिकोज्यादैकदरगर्नुहुन्छरमामेरोड्रइङरुम अगाडिुबोकोचउरभरिउहाँलेप्याजीरङकाजर्भेराहरूलगाइदिनुभएकोघण्टौंतीप्याजीफूलहरूकोबीचमाबसेरसाँझकारमाइलाबादललाईहेरिरहन्थेंकतिआनन्दलाग्थ्योत्योगर्नमलाईअहिलेआठमहिनाभइसकेकोयहाँछु, तीफूलहरूकोस्याहारकसलेगरिदिँदोहो!तीप्याजीजर्मेरा ! प्याजीरुमाल ! ओह ! कसरीफोहरमाकक्रिएकामेरोफोक्सोकाराहरूसबैउहाँकोकोटभरिसल्बलाइरहेकाहोलान्छि : धोएरपनिकेगर्नुत्योरागीरुमालत्यसैलेमैलेफोहरमिल्काउनेभाँडोमाहालिदिएँउहाँमलाईकतिमायागर्नुहुन्छ, परिलगाउनसक्तिनँमलाईथाहात्योमायामभित्रव्याप्त, मेरोएकएकनसामात्यसलेजरागाडिसकेको, त्यसबाटमुक्तहुनकहिल्यैसकुँला ?खुशीछैनअझैपनियोकस्तोमायाहो,जसमासन्तोषकोसानोलेशपनिभेट्नसकिनँयतिकोमायापाएरपनिखाली-खालीछुयोखालीशायदकहिल्यैभरिँदैन

दुईमहिनासम्मज्यादैथलिएँ, अहिलेअलिसञ्चो, तरके ! टीबीकाकीरालेखानुसम्ममेरोफोक्सोलाईखाइसकेकाछन्, त्यहाँखालीझ्वाङप्वालमात्रैहोलान्कहिलेकाहीँमलाईछातीभरि,मुटुभरिबतासछिरेजस्तोलाग्छ, त्यसैलेमभित्रहावैहावामात्र, हावाभरिएकोबेलुनमेरोफोक्सोकोझ्वाङप्वालच्यातिएरठूलोप्वालभइसक्यो, सिंगैआकाशअटाउनसक्छयहाँ, एउटारित्तोआकाशकेगर्नुरित्तिनुमात्ररहेछनि, जतिभर्‍यो,उतिरित्तियो

असार

उहाँआउनुभयोसधैंकोजस्तोआजपनिआफैंलेअनारछोडाउनुभयोरसनिचोरेरगिलासमाखन्याउनुभयोमलाईखानमनथिएन, गिलासतिरमैलेहेर्दैहेरिनँउहाँकोकुरामापनिसाथदिइनँमेरोमनहिजोदेखिउदासउदासथियो, चल्नबोल्नमनथिएन

केहीबेरसम्महातमाअनारकोरसलिएरउहाँलेमलाईफुल्याइरहनुभयोमैलेसुन्दैसुनिनँआखिरउहाँलेनैजबर्जस्तीमेरोटाउकोसमातेरगुलाफीझोलमेरोमुखभित्रखन्याइदिनुभयोमुखमालागेकोअनारकोच्याप-च्यापझोलमैलेराम्ररीपुछ्नपनिपाइनँ ।एक्कासिगोहीकातिखादाह्रालेमेरोओठलाईपर्‍याम्मचपाए, रन्थनिएँ, ओठबाटकतिरगतकीराहरूनिस्के-मैलेथाहापाइनँ ।बेहोशभइछुअहिलेदुईघण्टाअगाडि मात्रैपोबिउँझेंखोइ­ उहाँगइसक्नुभएछपानीपरेकोलेहोकि ! अझैपानीदर्किंदैछयोपानीअबरातभरथामिँदैन

ऐया: योमेरोपाखुराकिनयसरीदुखेको, बेस्सरीबटारेकोजस्तोभइरहेको ! बिहानडाक्टरलेपनियसैमाइन्जेक्सनदिएकोथियोक्यारेत्यहाँस्ट्यान्डमाकेत्योमेरोचोलोमाथिकोटउहाँलेछोडेरजानुभएछयस्तोपानीमावर्षातीपनिलगाउनभएकोथिएनयोकोटमेरोचोलोमाथि; मेरोसेतोचालोमेरैरगतहराएकोमुखजस्तोसेतोथाङ्नो, तैपनिउहाँमलाईउत्तिकैमायागर्नुहुन्छ; पहिलेकोजस्तैहोइन, अझबढ्ता, पहिलेकाभन्दापनिबढ्ताओह, उहाँकोसुम्सुम्याइमाकतितत्परता, त्योचटाइमाकतिलोलुपतामेरोओठभरिअघिउहाँलेलगाइदिएरजानुभएकोथुकअझैलपक्कभिजेको

१२असार

दुईदिनदेखिकेहीलेख्नसकिनँलेख्नसकिनँकेभन्नु-लेख्नपाइनँ, फुर्सतैभएनयीतीनदिनउहाँलेएकमिनेटकोलागिपनिमलाईकहींछोड्नुभएन, बाँधिएरबसिरहेंउहाँकोजब्बरअँगोलोभित्ररोगी, त्यहीपनिक्षयकाकीरालेध्वस्तपारिसकेका, त्यतिउम्कनसक्नेबलकहाँपाउनुमैले

योगुलाफकोबोट, पातहरूकतिचम्केका ! हिजोबिहानभरिरातभरिकोपानीलेनिखारल्याइदिएछयहाँबस्नआएदेखिनैयोगुलाफकोबोटयहीं, तलपोर्टिकोदेखिपस्रेरआएकायसकादुईलहरामेरोकोठाकोझ्यालमासधैंयसैगरीतत्रिरहन्छन्मजस्तैरोगीयोगुलाफकोबोट, पहेंलाफूलमात्रैफुल्छन्त्यसैलेयसकोमलाईमायालाग्छ, यसकोपातमाएउटाझुसिल्कीरापनिबस्नदिन्नँदेखेकोबेलाएक-दुईवटाझुसिल्कीरासधैंटिपेरफ्याँकिदिन्छुअहिलेधेरैनैपहेंलाकोपिलाहरूबोटमालागेकाछन्फक्रेपछिझ्यालपहेंलैहुन्छपहेंलोहाम्रोएउटैसमवेदना

अहिलेसम्मउहाँआउनुभएनमेरो झर्कोलाग्नेबानी, अलिकतिअबेरभएपनिपट्याइलाग्छअबमलाईउहाँकैप्रतीक्षा, खालीउहाँकै

उहाँको अत्तरमाभिजेकोचिसोबास्नाआउनेहात, चिसोओठमेरोरोगकोएउटैसान्त्वनात्यसैबाटउहाँलेमलाईसन्तोषदिनखोज्नुहुन्छयहीयस्तैहातओठकोसन्तोषचार वर्षदेखिउहाँलेमलाईदिँदैआउनुभएकोथाकिसकेकीछु, बिल्कुलैथाकिसकेकीछु, यीसन्तोषहरूबाटउहाँभनेअझैथाक्नुभएकोछैनउहाँभित्रकोअर्कोपुरुषअझउहाँभन्दापनिबलियोसशक्तछ–उहाँमलाईमायागर्नुहुन्छउहाँमलाईमायागर्नुहुन्छ, मेरोहरेकइच्छाचिन्ताकोउहाँलाईफिक्रीउहाँमलाईचाट्नुहुन्छ, बिरालोलेबच्चालाईचाटेजत्तिकै, तरउहाँलाईपत्तैहुँदैनउहाँभित्रकोसशक्तपुरुषढाडेबिरोलोजत्तिकैनिर्दयीभएरमलाईलछार्छ, पछार्छ, भुत्ल्याउँछहाम्रोविवाहकोचारवर्षेखिएकसरहएकनासलेविभिन्नतरिकालेउहाँलेमलाईमायागर्दैआउनुभएको, तरउहाँलाईकेपत्तोउहाँकोत्यससुमसुम्याइमाकतिबिथोलिएकीछु, कतिनाङ्गिएकीछु

विवाहकोपहिलोरातमैआफूलाईउहाँमासमर्पितगरिदिएँत्यसबेलामेरोआँखामाकतिसपनाभरिएकाथिएउहाँलाईपाएरमलाईसर्वस्वपाएजस्तोलागेकोथियोउहाँकोत्यसनिर्लिप्तमायामामैलेबाँधभएरफुट्नहोइन,बरुपोखरीझैंआफूभित्रैजमेरबस्नखोजेकीथिएँउफ्, उहाँबेगवानपुरुषहुनुहुन्थ्योएउटैजोसमाबग्नुभयो, मलाईपनिबगाउनुभयोमायागर्दैउहाँलेमेरोअन्तरवाह्यदुवैलाईमथेरपानीजस्तैपातल्याउनुभयोबगेंमलाईबग्नकरलाग्योबाटोउहाँलेखोलिदिनुभएकैथियोउहाँलोग्नेमानिसहुनुहुन्छ, स्वास्नीमान्छेयोबाहेकअरुसबैउहाँलेबिर्सनुभयो, किनभनेएउटीलोभलाग्दीसिंगैमासुकोडल्लाउहाँकोअगाडिछँदैथिएँनि ! त्यतिकैमाउहाँसन्तुष्टहुनुभयोउहाँलोभीस्यालजत्तिकैममाथिखनिनुभयोमेरोआदर्शकोतहलाईउप्काइदिनुभयोत्यहाँदेखिकागतीझैंउहाँकोमुठीभित्रबरोबरनिचोरिँदैआएकीछु, चुइङगमजत्तिकैउहाँकोतातोथूकमापग्लिएकीछुअबकेमसित ! खालराम्रोरबडमात्रैहो, जतिचुसेपनि, टोकेरक्याच-क्याचपारेपनिएकथोपारसनिस्कनेहोइन

ओह ! गुलाफकोपातमाफेरिझुसिल्कीराआएछजतिफ्याँकेपनिकता-कताबाटरगरगाउनआइहाल्छयीकोपिलाहरूफक्रननपाउँदैझुसिल्कीरालेपातलाईचलनीपारिदिनेहुन्कि ! दुईदिनपछिफक्रेलान्मेरोऔषधिखानेबेलाभएछ, डाक्टरआउँछअबडाक्टर ! छिकतिखानुऔषधिपनिएउटामात्रैहोर !तरहतरहकाडाक्टरगयोरित्तोऔंसलिएर, अर्कोकोठमापुगेपछिउसलेफेरित्योऔंसलाईऔषधिलेभर्छ, फेरिरित्याउँछपनित्यहीरित्तोऔंसहुँ, खाली, केहीनभएकोरित्तोभएकोजतिसबैउहाँलेनैसिध्याउनुभइहाल्योयताउतालागेकोखारखुरपनिसोहोरिइसकेकोसाँच्चैयीचारवर्षभित्रमाउहाँअलिकतिपनिघाटामापर्नुभएकोछैनघाटापोपरेकीछु, भएकोजतिसबैसिध्याएरआखिरक्षयकाकीरालाईआफ्नोजीवभरिपालेरमृत्युलाईकुरिरहिछुउहाँलाईके ! झन्नाफैनाफा, लोग्नेभन्दापनिबढीउहाँएउटाचतुरघिउपसलेसावितहुनुभएको, तैपनिउहाँलाईममाथिदयाउठ्दैनमसितयोझिनोजीकुहिएकोफोक्सोबाहेकअरुके, अझैकेलिनआउनुहुन्छयहाँ !

टीबीभएकोसुनेरमलाईदुःखलागेनबरुखुशीलाग्योमैलेसोचेकीथिएँ–कमसेकमयोयतनाबाटछुटकारापाइयोत्यसैदिनहुँईश्वरकोनाउँमाएउटाधूपसल्काएँ, मेरोमनढुक्कभयो ।एउटादुःखमाअर्कोदुःखलालाईबिर्सनेगरेंतरयहाँआएरमलाईउत्तिकैकष्टखप्नु परेकोदुईमहिनाथलापरेकोबेलाबाहेकमहिनामैलेनर्ककोकीराझैंउहाँकोथूकभित्रलटपटिएरकाटेकीछुत्योथूककहिल्यैसुक्तैन, घट्तैनमेराहातखुट्टासबैयसैमाटाँस्सिएकाछन्, आँखाउघार्नसक्छुमेरापरलायहीप्याच-प्याचपरेकोथूकमाजमेकोकहाँस्वर्गत्यहीप्याजीजर्नेरामा, अनिनर्कयोथूकमाकस्तोघीनलाग्दोजीवन ! कहिलेलाग्छ–त्योप्वाइजनलेखेकोसिसीस्वात्तैघाँटीभित्रखन्याइदिऊँ, तरनाइँ- त्यसोगर्नपनिसक्तिनँयोतातोभतभतीपोल्नेनर्कमाअझकतियसैगरीजीवनलाईघिच्याइरहनुपर्नेहोभन्छन्टीबीलेखाएकाहरूझन्धेरैबाँच्छन्रे !

हिजोकोएउटाघटनापनिलेखिहालुँसम्झनपनिसक्तिनँ, लाजलाग्छअहिलेऔषधिख्वाउनआउँदाडाक्टरलाईसोझोमुखलेहेर्नपनिसकिनँ, उसलाईपनिसबैकुराथाहाथाहाकिननहोस्उसलाई, उसैकोहातकोप्राइभेटपेसेन्टहिजोरातिपनित्यसबेलासम्मउहाँपलङमामेरैछेउमापल्टिरहनुभएकोथियोडाक्टरकेकामलेहो-झ्वासझ्वास्तीकोठाभित्रपस्यो, फेरिठाडैखुट्टालेफर्कियोएकछिनपछिउहाँलाईडाक्टरकोकलआयो, उहाँहाँस्तैकोठाबाटनिस्कनुभयोफेरिहाँस्तैफर्कनुभयोसिल्लीडाक्टर ! मेरोमुखरन्नतात्यो, मैलेउहाँलाईहेरेंउहाँकोअनुहारनिर्वाकारथियोमलाईज्यादैथक्थकीलाग्यो, केगर्नुसबैकुराबुझेरपनिलाजपचाएरबसें

उहाँआउनुभयो, मोटरकोआवाजहाम्रैक्याडिलकहोसेनेटोरियमजस्तोठाउँमालाखौंमोटरआउँछन्, तैपनिआफ्नोक्याडिलकलाईराम्ररीचिन्छु

१४असार

गुलाफफुलिसकेछकतिराम्रोदुईवटामात्रफुलेछकहिलेदेखिपर्खेकोमैलेयोपहेंलोगुलाफलाईअझअरुफुलेकैछैनन्यीनफक्रेकाकोपिलालाईकतिआनन्दअहिले, एउटाप्रगाढनिद्रा, अनन्तशान्तियीफक्रेकाफूलकठै ! फेरिझुसिल्कीरालागेछमेरोकामैझुसिल्कीराटिपेरफ्याँक्नेभइसक्यो

सानुचाआयोढोकामा, पाँचवर्षोख्याउटेकेटोचम्पायसकीआमाकालीभए पनिरातारातागालाभएकीयहाँकुचोलाउनेकामगर्छेरोगीकाकोठा-कोठामाडुलेरफोहरबेड-प्यानहरूउठाउँछेउसकोआफ्नैजिन्दगीसानुचामेरोबिस्कुटमापल्किएको, अहिलेजंगारमाएउटाखुट्टाबाहिरएउटाखुट्टाभित्रहालेरङिच्चहाँसिरहेछत्यसलेदाँतदेखायोकिकुराबुझिहाल्छु, बिचरो ! छिःकहिलेघीनलाग्छ-त्यसकोनमाझेकोदाँतनाकमाकटकटिएकोसिंगानदेख्तावाक्कवाक्कआउँछअहिलेपनिबिस्कुटलिनआएकोत्योएउटाक्रिमक्रेकरझिकेरढोकातिरमिल्काइदिएँ, हत्तपत्तटिपेरखुर्रदौड्यो, बुद्धुकेटो

हिजोकेहीलेख्नसकिनँरातिबजेलेख्नबसेकी-लेख्नमनलागेननिद्रा पनिपरेनआजपनिकेलेखूँखै ! ठूलोचट्टानउखेलिएरछातीमाझुन्डिएकोएउटानिर्जीवशताब्दी, अघिकोफसिलसितजोडिन पुगेकीछु

हिजोउहाँलेसताउनसम्मसताउनुभयोचीललेमुसालाईझुन्ड्याएझैंझुन्ड्याएरमलाईमाथि-माथिआकाशसबैघुमाउनुभयोकहिल्यैनसकिनेआकाशरहेछत्यहाँबाटकतितलदेखिन्छतरजतिगयो-उतिमाथिकहालीलाग्नेपोरहेछअहिलेभर्खरफेरिडाक्टरमलाईइन्जेक्सनदिनआयोइन्जेक्सनदिनेठाउँथिएन, दुवैपाखुरासियोलेछियाछियापारेको, त्यसैलेनिर्धक्कसँगफिलाखोलिदिएँडाक्टरलेहातमासिरिन्जलिएरमेरोफिलालाईहेरीमात्रैरह्योत्यहाँचिमोटेकाबोक्सीलेचुसेजस्तानिकैनीलाडामहरूरहेछन्मैलेडाक्टरलाईभनें, "सपनामामलाईआकाशमाथिमाथिउडेरघुमेजस्तोलागेकोथियोपछिअकस्मात्जमिनमापछारिएँआकाशकेहुन्थ्योनिद्रामापलङबाटपोखसेकीरहिछु।"

डाक्टरलेकेहीभनेन, चुपचापत्यहीनीलोफिलामाइन्जेक्सनदियोकस्तो-कस्तोआँखालेमलाईहेरेरगयो

अस्तिदेखिमेरोछातीदुख्नथालेकोपहिलेअलिअलिमात्रैदुखेकोथियो, मैलेवास्तापनिगरिनँहिजोदेखिदुखेकोझन्-झन्बढ्नथाल्यो, मैलेउहाँलाईहिजोपनिकतिपन्छाएँ, बोलिनँपनिनबोलेरहुन्छ ! उहाँआफ्नैधूनमाबौलाहाजस्तैफत्फताइरहनुभयो, सनकीजस्तैहलललहाँसिरहनुभयोउफ्, आजितपारिसक्योयोझुसिल्कीरालेमलाई ! हेर न, फूलसितैकसरीलपक्कटाँसिएको

हिजोआउँदाआउँदैएकगुच्छाप्याजीफूलमेरोहातमाथमाइदिनुभयोउहाँलेमैलेत्यसैटेबुलमाथिराखेकीथिएँत्योफूलकोगुच्छाउहाँघरजानुभएपछित्यसलाईउठाएरहेरें, प्याजीफूलधेरैपछिखेलाउनपाएको, त्यसैलेहेरिरहें, खेलाइरहें, एक-एक गरीगनेंमेरोहातमाछ्यास्सझुसलाग्यो, त्यतिराम्रोफूल, त्यहाँपनिएउटाझुसिल्कीरारहेछहातभरिचिलाउनेडाबरहरूउठेअनिकता-कताउहाँकोहलललहाँसोमेरोबिरामीकोप्राइभेटकोठाभरिघन्कियोकालोझुसिल्कीराकाटल्लपरेकाआँखामादुईवटाचम्किलाआँखालेचियाएतर्सिएँ, उहाँलेमलाईदुःखैदिनखोज्नुभएकोरहेछत्योप्याजीफूलमैलेपर-परमिल्काउनपठाइदिएँनत्रत्योझुसिल्कीराफेरिमेरोपहेंलोगुलाफकोबोटमाउक्लन्थ्यो

ओह ! कस्तोखोकीलेच्यापेकोमलाई, रगतपनिनिक्कैपोआयोसेतोथुकपटक्कैदेखिन्नडाक्टरलेयसरीबढ्तारगतआउनुखराबीहोभनेकोथियोछातीझन्चस्किनथाल्यो, तकियालेथिचेपनिदुख्नछोड्दैनउहाँपनिआउनुहुनेबेलाभयोहिजोकोजस्तैएकगुच्छाप्याजीफूलदिएरमेरोछातीमाअझदुख्नेथपेरजानुहुनेछचस्कियोस्योछातीपनि, कतिचस्किनपर्नेहोयसैगरीछातीचस्किँदाचस्किँदैरगतओकल्दाओकल्दैसकिन्छुमलाईउहाँलेसक्नैखोज्नुभएकोहोकेहीछैन, सकिइसकेकीछु, फेरिसकिनुमामलाईकेचिन्ता!सम्पूर्णताचाहन्नँ, थाहाअबनिकोहुन्न, हुँदैहुन्न

अहिलेफेरिअघिकोभन्दाबढ्तारगतआयोउहाँअहिलेफेरिआउनुहुन्छ, ठट्टैठट्टामाएकैडल्लोपारीमलाईबेसरीनिचोरेरजानुहुन्छरगतझन्चुहिन्छझ्यालमागुलाफकोलहरापछाडित्योपरपरसम्मफैलिएकोआँखालेनभेट्टाइसक्नुहरियोफाँटसल्लाघारीसितटम्ममिल्नपुगेकोदुवैहरियाएकाकारफाँटमाकोहोलान्तीएकजोडीघुम्नआएकाहुन्क्यारे, त्यत्रोफाँटस्वात्तैचहारिसकेटाढाबाटउनीहरूकतिराम्रादेखिन्छन्आइमाईकोजुरोमागुलाफकोरातोफूल, त्योलोग्नेमान्छे चाहिँआइमाईकोकुममाहातराखेरहिँडिरहेछउनीहरूसल्लाघारीसम्मपुगिसकेलौ, त्योगुलाफकोरातोफूलकुममाथिकोहातलाईसल्लाघारीकोबाक्लोछायालेघप्लप्पेढाक्योअबअग्लोहोचोतरेलीपरेकोरित्तोफाँटमात्रैरातोगुलाफमेरोआँखाभरितिर्मिराएरआयोउफ् ! सहनैसक्तिनँ, मेरोमुटुकिनयसरीहल्लिनथालेको ! योफलामकोपलङ्गपग्लेरमेरोजीउभरिटाँस्सिइसक्योकस्तोभत्भत्पोल्नेडाह ! आकाशकिनहल्लिन्छयसरी, हेरआम्मैनि ! सूर्यपनिखस्नलागिसक्यो, हल्लेकोहेर ! ओह ! सूर्यपनिटुक्रिन्छअबमेरोटाउकोमाएकैचोटिआगोखनिन्छ, डढ्छु, यीपहेंलागुलाफपनिडढ्छन्मसितहेर, झुसिल्कीरागुलाफकोपातमायतिचाँडैकत्रोलाभ्रेभइसकेछमरोस्योपनिडढेर, फाल्दैफाल्दिनँटिपेरअबयसलाई, मरोस्मेरोछातीचर्कियो, मुटुहल्लेकोकसरी ! भित्रभित्रैइँचालोछुटेजस्तोछातीपनिफुट्छकिक्या हो ! छातीफुटेपछिरगतकोमुस्लोनिस्कन्छ, रगतत्यहाँसल्लाघारीभित्रपसेकोरातोगुलाफजस्तैफुट्नलाग्योमेरोछाती, फुट्नलाग्यो, अबरगतकोछेलोखेलोबग्छउहाँपनिआइपुग्नुहुनेबेलाभयो, आउनुहुन्छ, मेरोछाती

पनिटोकिदिन्छु, पनिमायागर्नथाल्छुउहाँलाईपनिबिरालोहुन्छु, खस्रोकाँढाउम्रेकोजिब्रोलेचाट्छु, उहाँकोकमलोआङ्भरिउहाँकोगुलाफीआङगाडेरएक-एकचोक्टामासुझिक्छुमेरोफोक्सोकाजम्मैकीरात्यसमाभरिदिन्छुमलाईमायागर्नेत्योगुलाफीआङपनिमेरोआङजस्तैकत्लापरेकोसाह्रोफसिलहुनुपर्छउहाँकातीदूधनिस्केलान्जस्ताओठकतिलोभलाग्दाछन्, खैमेरोत्यस्तो ! उहाँआइपुग्नुहुनेबेलाभयो, तयारभएरबस्नुपर्‍योतीओठलाईमुखभरिच्यापेरतनतनपिइदिन्छुत्यसभित्रकोआलोरगतमामेरोकुहिएकोरगतजतिसप्पैखन्याइदिन्छुउहाँकोमायाकोप्रतिदानमेरोपनिउहाँलाईमायागर्छु ।उहाँमलाईमायागर्नुहुन्छत्यसैलेपनिउहाँलाईमायागर्छुयसरीदिनदिनैमलाईघरदेखिभेट्नआउनउहाँलाईकत्रोमुस्किलपर्छ, त्यसैलेउहाँलाईपनियहीँयस्तैसेतोपलङमाबाँधेरराख्नपाएकस्तोहुन्थ्यो ! आजउहाँलाईछोड्दैछोडि्दनँउहाँकोफोक्सोमापनिमेरोफोक्सोकोजस्तैझ्याङप्वाल; सिंगैआकाशअटाउनसक्नेझ्याङप्वालहाम्रोफोक्सोकोझ्याङप्वालबढ्दैएकैठाउँमागएरमिल्छ, हामीठूलोशून्यबन्छौंअनितिनीहरूमाथिदुईवटाकत्लापरेकासाह्राफसिलहरूसमयलाईगुमाइसकेकाहुनेछन्च्वच्व: मेरोपहेंलोगुलाफ, एउटा-एउटापातमाएउटा-एउटालाभ्रेसबैफूलखाएरसकिनलागिसकेयीलाभ्रेहरूकतिचाँडो-चाँडोपातलाईसक्दारहेछन्पानीछिट्यो, आकाशहल्लिरहेछखस्नलाई मात्रैबाँकीगुलाफ ! पहेंलोगुलाफएक-एकपत्रहराउँदैछ

[शाहको कथा संग्रह 'पहेंलो गुलाफ' (२०२३) बाट साभार]

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC