site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी बैंक र एक्सिस बैंकबीच सम्झौता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको एक्सिस बैंकबीच भारतवाट नेपालमा पैसा पठाउन तथा भारत लगायत अन्य मुलुक भ्रम गर्ने सिलसिलामा आवश्यक पर्ने प्रिपेड कार्ड संयुक्त रुपमा प्रवद्र्धन  गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

जस अन्तर्गत एक्सिस बैंकको चार हजार पाँच सय भन्दा बढि शाखामार्फत पठाइएको रकम नेपालस्थित लक्ष्मी बैंकको जुनसुकै शाखाबाट नगद भुक्तानी लिने तथा खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिट्यान्स प्राप्त गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सो सम्झौतापछि भारतमा रहेका नेपालीहरुले आफनो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन् । 

त्यसैगरी लक्ष्मी बैंक लि.बाट सर्वसाधारणहरुले वैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्डमार्फत आफुले चाहेको १६ प्रकारका विदेशी मुद्रामा प्रिपेड कार्ड सटही गर्न सक्ने व्यवस्था गरिएको छ । 

Global Ime bank

सो सम्झौतामा लक्ष्मी बैंक लि.को तर्फबाट बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले र भारतस्थित एक्सिस बैंकका तर्फबाट अशोक गौतम, एज्क्यिूटिभ भि.पी वित्तिय संस्था समूह र निरज सिन्हा, सिनियर भि.पी. अन्तराष्ट्रिय रिटेलले काठमाडौंमा हस्ताक्षर सम्पन्न गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC